हालै गरिएको एक अध्यनले निर्वस्त्र सुत्ने दम्पत्ति जोडी एक आपसमा खुसी रहने अनौठो तथ्य बाहिर ल्याएको छ । कपडा लगाएर सुत्नेको तुलनामा कपडा खोलेर सुत्ने जोडी बढी खुसी हुने अध्यनको निष्कर्ष छ ।

naked sleeping couple

१ हजार भन्दा बढीमा गरिएको सर्वेक्षणमा निर्वस्त्र सुत्ने ५७ प्रतिशत जोडीले आफूहरु खुसी रहेको बताएका थिए तर कपडा लगाएर सुत्नेहरु भने बैबाहिक जीवनमा तुलनात्मकरुपमा कम सन्तुष्ट रहेको पाहियो ।

कटन युएसए नामक अमेरिकी संस्थाले यस्तो अध्यन गरेको हो । नरम ओच्छ्यानमा कपडा लगाएर भन्दा निर्वस्त्र सुत्दा बढी सहज हुने र सकारात्मक वातावरण बन्ने अध्यनकर्ताहरुको निष्कर्ष छ ।

naked sleeping girl
त्यसैगरी ओच्छ्यानको ब्यवहारले पनि आपसी सम्बन्धमा प्रभाव पार्ने पनि अध्यनका क्रममा पाहिएको छ ।