अनुसन्धानकर्ताहरुले अश्लिल सामग्री हेर्ने मानिसको दिमाग खुम्चिँदै जाने तथ्य पत्ता लगाएका छन् । दिमागमा अश्लिल सामाग्रीको नकारात्मक असर पर्ने उनीहरुको भनाइ छ ।

यद्यपी बयस्कहरुका लागि बनाइएका चलचित्र हेर्दा दिमाग खुम्चिन्छ कि खुम्चिँदैन भन्ने कुरा भने उनीहरुले स्पष्ट पारेका छैनन् ।

यो अध्यनका लागि शोधकर्ताहरुले अश्लिल चलचित्र हेर्ने ६४ जना २१ देखि ४५ वर्षका पुरुष जम्मा पारेका थिए ।

girl watching porn

इन्टरनेट र कम्प्युटरमा अश्लिल सामग्री हेरिरहेको समयमा ती पुरुषहरुको मस्तिस्क एमआरआइ प्रविधीको माध्यमबाट स्कान गरिएको थियो । त्यसैगरी उनीहरुलाई श्लिल सामग्री पनि देखाइएको थियो ।

 

men-watch porn

शोधकर्ताहरुले अश्लिल सामग्री हेर्दा पुरुषहरुको दिमाग खुम्चिने समस्या देखियो ।

यो शोध सम्बन्धि सामग्री जर्नल अफ जामा साइकीआट्री (JAMA Psychiatry) मा प्रकाशित छ ।

यो पनि पढ्नुस्ः

अश्लिल चलचित्र हेर्दा यस्ता घाटा