२९ असार, पुतलीबजार (स्याङजा) ।

अपाङ्ग महिलालाई बलात्कार गर्न खोजेको आरोपमा स्याङ्जामा एक व्यक्ति पक्राउ परेका छन् ।

 

स्याङ्जाको ढापुक सिमलभञ्ज्याङ–४ का २९ वर्षीय कोरा साइला भन्ने इमानसिंह गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । तर नवीन गुरुङ भने फरार छन् । उनको खोजी भइरहेको छ ।

rape symbol

गुरुङ र सोही ठाउँ बस्ने २२ वर्षीय नवीन गुरुङले स्थानीय अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए ।