यदि तपाइँको उचाई होँचो छ भने पिर नगर्नुस् । एक अध्यनले होँचा कदमा ब्यक्ति ओच्छ्यानमा भने अव्वल हुने देखाएको छ । यौन सम्पर्कको समयमा होँचा ब्यक्ति अग्ला ब्यक्तिको तुलनामा बढि ससक्त हुने अध्यनको निष्कर्ष छ ।

अध्यनका अनुसार ५ फिट ९ इन्च भन्दा कम उचाइका ब्यक्तिको यौनिक क्षमता त्यस भन्दा अग्ला भन्दा ब्यक्तिको तुलनामा अव्वल हुने र उनीहरुले ओच्छ्यानमा बढी मस्ती गर्न र गराउन सक्ने देखाएको हो ।

10 things women shouldnt do
यो अध्यनका क्रममा पुरुषहरुको यौनिक क्षमता उनीहरुको विशेष लक्षण, उमेर, कद र तौल एवं स्वास्थ्यका आधारमा गरिएको   थियो ।

यो परीक्षणका क्रममा होंचा पुरुष अग्लाको तुलनामा शक्तिशाली र निपूर्ण हुने तथ्य बाहिर आयो ।

५ फिट ९ इन्च भन्दा कम उचाइका पुरुषले त्यस भन्दा होँचा ब्यक्तिको तुलनामा बढी यौन सम्पर्क राख्न सक्ने समेत अध्यले देखाएको छ ।

यो अध्यन २० देखि ५४ वर्ष का ५३१ पुरुषबीच गरिएको थियो । यो शोध डिस्कभर म्यागजिनमा प्रकाशित छ ।