२४ साउन, डोटी

सुनचाँदीका गरगहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई पक्राउ रेका छन् । प्रहरीले भारतको सरसा जिल्लाका १९ वर्षीय अजयकुमार साह र २० वरर्षीय बन्टीकुमार साहलाई पक्राउ गरेको हो ।

उनीहरुले डोटीका स्थानीय बासिन्दाको गरगहना सफा गर्ने भन्दै ठगेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न रसायनको प्रयोग गरी सुन चाँदीका गहना चोरी गर्ने गरेको स्थानीय महिलाको उजुरीका आधारमा प्रहरीले पक्रेको हो ।