एक नयाँ अध्यनले नियमित सेक्स गर्ने र सेक्समा सन्तुष्ट रहने मानिसहरुको जीवन स्वस्थ र दीर्घायु हुने देखाएको छ ।

men tell lie

सेक्समा सन्तुष्टहरुको शरीरमा रोग प्रतिरोधात्मक शक्तिमा वृद्धी हुने र सेक्समा असन्तुष्टहरु रोगी हुने अध्यनको निष्कर्ष छ ।

mating positions

त्यसैगरी नियमित सन्तुष्टी सहितको सेक्स गर्नेहरु छिटो बुढो हुने समस्याबाट पनि मुक्त हुने शोधकर्ताको दावी छ ।

 

सेक्समा सन्तुष्ट नरहनु भनेको रोग निम्त्याउनु जत्तिकै भएको चिकित्सकहरुको भनाइ छ ।

 

यो अध्यन जर्नल अफ साइन्समा प्रकाशित छ ।