यौनकर्मीसंग सम्बन्ध राख्ने पुरुषहरुसंग प्राय आ–आफ्नै तर्क हुने गर्दछन ।

women red light area

कोहि आफ्नो निरस वैवाहिक जीवनबाट मुक्ति पाउने तर्क गर्छन भने कोहि जीवनको निरसता हटाउन यौनकर्मीसंग सम्बन्ध राखेको तर्क गर्दछन् । कसैका लागि भने सेक्स एक नशा जस्तो बन्छ र केहि वैवाहिक जीवनको जटिलता कम गर्न उनिहरु यस्तो सम्बन्ध राख्छन् । तर कोहि यस्ता पुरुषहरु पनि छन् जो बर्षैबर्ष एकजना जना यौनकर्मीसंग सम्बन्ध राख्न रुचाउछन् ।

amsterdam red light area
पुरुषहरुले यौनकर्मीसंग सम्बन्ध राख्ने कारणका पुरुषहरु बिभिन्न तर्क दिन्छन् ।  
एक फ्रेड नाम भएका ब्यक्ति र लारा पछिल्लो ५ बर्ष यता एक अर्कासंग परिचित थिए तर फ्रेडले लारासंग सेक्स गर्दा पैसा तिर्ने गर्दथे । सेक्स गरेर पैसा तिर्नु ठिक हो कि हैन भनि उनिहरु बहस पनि गर्ने गर्दथे ।  जब फ्रेड नोकरीबाट रिटायर्ड भए उनिहरु २ जना को मिलन भएको थियो अथवा फ्रेड लारा एक यौनकर्मी संग सम्बन्ध राख्न थालेका थिए उनि उनलाई भेट्नुभन्दापहिला नै उलाराको खातामा पैसा ट्रन्सफर गरिदिन्थे । फ्रेड यसलाइ आफ्नो आवश्यकता ठान्दछन् ।

यस्तै एक अर्का  ब्यक्तिले आफु सेक्सको एकदमै सौखिन भएकाले यौनकर्मीसगं सम्बन्ध राख्ने गरेको बताएका छन् । उनले आफ्नो श्रीमतीले सेक्स त परैजाओस चुम्बन पनि गर्न पनि नरुचाउने भएकाले आफु यस्तो गर्न बाध्य भएको बताएका छन् । यद्यपी श्रीमती आफ्नो एक राम्री जीवन साथी भएको बताउछन् । उनि भन्छन म यो सम्बन्ध पनि बचाउन चाहन्थे र सेक्स पनि आवश्य थियो त्यसैले यस्तो गरे ।