हालै गरिएको एक अध्यनले विहानको समयमा गरिने यौन सम्बन्धले दिनभरी स्फुर्त राख्न सघाउ पुग्ने देखाएको छ । विहानमा मर्निङ वाक वा जगिङ जस्तै सेक्सले पनि शरीरलाई दिनभरी स्पुर्त र ताजा एवं जवान राख्ने शोधकर्ताको भनाइ छ ।

चर्चित यौन स्वास्थ्य सम्बन्धी पुस्तक ‘विकज आइ फिल गुड’ का लेखक डेब्बी हार्वेनिकले विहानको यौन सम्बन्ध रोसँग लड्ने क्षमता वृद्धी गर्नका लागि समते सहयोगी सिद्ध हुने उल्लेख गरेका छन् । विहानै सेक्स गर्दा दिनभरी स्फुर्त भैइने उनको भनाइ छ ।

couple mating

हार्नेविकका अनुसार यौन सम्बन्धको समयमा पैदा हुने रसायन श्रावले शरीरमा एस्ट्रोजनको स्तर बढाउने र यसले हाम्रो त्वचा तथा कपाल स्वस्थ राख्न सघार् पुग्ने समेत बताएका छन् ।

 

यौन सम्बन्धको समयमा इम्यूनोग्लोबुलिन ए (आईजी ए) को स्तर बढ्छ । जुन रोग प्रतिरोधात्मक रसायन हो । त्यस्तै यौन संसर्गको समयमा उत्पन्न हुने एस्ट्रोजन र टेस्टोस्टेरोनको मात्राले जवान दिखाउँछ ।