के तपाइ बानी सुधार्ने भन्दै आफ्ना छोराछोरीलाई डराएर अथवा धम्काउने गर्नुहुन्छ ?

depression boy

यदि यसो गर्नुहुन्छ भने सावधान ! बालबालिकाहरुलाई धम्काउने गरेमा उनिहरुमा डिपे्रसनको समस्या देखिन सक्ने एक अध्यनले देखाएको छ । युनिभर्सिटी अफ अक्सफोर्डले गरेको ७००० बालबालिकामाथि गरेको एक अध्यनले यो कुरा प्रमाणित गरेको हो । अध्यनमा १२ वर्ष उमेरका बालबालिका सहभागि गराइएको थियो । उनिहरुमाथि १८ वर्ष उमेर हुदासम्म ३ वर्ष अध्यन गरिएको थियो ।

depression girl

खाशगरी उनिहरुको मानसिक स्वास्थ्यका बारेमा अध्यन गरिएको थियो । अनुसन्धानका अनुसार अमाबुवा र छोराछोरीका बीचमा सम्झौता हुनुपर्छ । यसैबीच उक्त अध्यनका अनुसार दशमलव दशमलव अमाबुवाले धम्काउदा छोराको तुलनामा छोरी बढी मानसिक रुपमा प्रभाबित हुने गर्दछन् ।