एजेन्सी ।
मानिस सुतेको बेला पनि दिमागको काम गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

sleeping brain

विज्ञानपत्रिका  करेंट वायोलोजी मा प्रकाशित एक अनुसन्धानमा बेज्ञानिकहरुले यो कुरा लेखेका छन् । सो अध्यनमा सुतेको र ब्युझिएको बेला अध्यन गरिएको थियो । बैज्ञानिकहरुले अनुसन्धानमा सहभागी गराइएका सहभागीहरुलाई ब्युझिएको बेला एक शब्दसँग परिचित गराइयो र सुतेको बेला पनि त्यो शब्दसंग सहि प्रतिक्रिया दिएका थिए । सुतेको समयमा दिमागले कठिन काम पनि गर्न सक्छ ।

 

सो अध्यनका अनुसार सहभागीहरुको दिमागको व्यवहार हेर्नका लागि एक इलोक्ट्रोनसिफेलोग्राम ईईजी को प्रयोग गरेको थियो । सो अध्ययनका अनुसार सुतेको व्यक्तिको दिमाग हामीले साचेको भन्दा धेरै सक्रिय हुने गर्छ ।