८ असोज, काठमाडौँ ।
नेपाल प्रहरीका ४ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सर्बोच्च अदालतले निर्देशन दिएको छ । बढुवा हुनेमा यादव अधिकारी, परशुराम खत्री, सुशिल वरसिंह र विश्वराज शाही रहेका छन् ।