हृतिक रोशन र क्याट्रिना कैफको ब्याङ ब्याङले बलिउडमा निक्कै चर्चा पाइरहेको छ ।

खासगरी यो चलचित्रमा हृतिक र क्याट्रिनाको रोमान्स चर्चाको विषय बनेको छ । यो चलचित्रमा क्याट्रिनाको भूमिका हाल सम्मकै हट भन्ने चर्चा समेत चलेको छ ।

Katrina Hottest in bang Bang

कुनै बेला बलिउडमा विकनी लगाउँदा हंगामा हुन्थ्यो । तर अव ब्याङ ब्याङमा क्याट्रिनाको बलिउडकै सबैभन्दा हट अवतार देखाएको बताइएको छ ।

Katrina Hottest in bang Bang  2
‘एक था टाइगर’ देखि ‘धूम 3’ बोल्‍ड अवतारमा देखिएकी क्याट्रिना झनै बोल्ड र हट अवतारमा देखिएकी छिन् । अव उनलाई अंग प्रदर्शन गर्नु खास ठूलो कुरा हुन छोडेको विश्लेषण समेत कतिपयले गरेका छन् ।

 

Katrina Hottest in bang Bang  1

ब्याङ ब्याङ थ्रिलर चलचित्र हो जुन हलिउड अभिनेता टम क्रुजको नाइट एण्ड डे को रिमेक हो । यो चलचित्र २ अक्टोबरमा हिन्दी, तमिल र तेलुगुमा एकैसाथ रिलिज हुँदैछ ।

Katrina Hottest in bang Bang  3