महिलाहरुलाई के मन पर्छ भन्ने विषयमा एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । यसको नतिजा पनि अनौठो छ ।

नयाँ सर्वेका अनुसार ६ जनामा एक जना महिलाले आफूलाई मन परेको केक खानका लागि शारीरिक सम्बन्धको इच्छा पनि त्याग्न सक्छन् ।

cake
डेली स्टारमा प्रकाशित यो रिपोर्ट अनुसार आफूलाई मन पर्ने केक खानका लागि र वाइन पिउनका लागि अधिकाँश महिला सेक्सको इच्छा मार्न सक्छन् ।

२२०० महिलामा गरिएको सर्वेबाट यो निष्कर्ष निकालिएको हो ।

यो सर्वेक्षणका निर्देशक किपलिङले पछिल्लो समयमा मानिसहरुमा केकप्रतिको लगाव एक दम बढेको र महिलाहरुमा यसको चाहाना झनै बढी रहेको बताए ।

मानिसहरु केक खानकै लागि अन्य इच्छा मार्न समेत तयार हुने उनको दावी छ ।