साथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ ।

वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्‍याउने एक अध्यनले देखाएको छ ।

डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ ।

beer benefit 1

यूनिवर्सिटी अफ कोपेनहेगेनका शोधकर्ताहरुले अध्ययनका क्रममा वियर पिउँदै विभिन्न काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा नै पर्ने निष्कर्ष निकालेका हुन् ।

beer benefit

शोधकर्ताहरुले पुल वा विलियर्ड खेल्दै वियर पिउने पुरुषलाई तनाम कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने समेत देखिएको छ ।

वियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोंटो हुने शोधकर्ताको दावी छ । ।