हालै प्रकाशित एक अध्यनले यौनिक जीवन सम्बन्धि नयाँ कुरा बाहिर ल्याएको छ । शोधकर्ताहरुले जसले कम शारीरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य बाहिर ल्याएका हुन् ।

copulation

इजरायलको तेल अभिव यूनिवर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र शाकाहारी भोजन गर्नु पर्ने निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताहरुले मानिस सहित विभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए । अध्यनमा अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फूल पार्ने प्राणिहरुको आयु कम रहेको पाहियो ।

mating men women

शारीरिक सम्बन्ध धेरै राख्दा छिटो बुढो भइने पनि शोधक निष्कर्ष छ ।

 

यो पनि हेर्नुस् 

 

सहवासको समयमा भुलेर पनि नगर्नुस यी काम