एजेन्सी ।

सामान्यतया प्रेममा परेका जोडीहरु सबै कुरा भुल्छन् । तर जव धोका दिने कुरा आउँछ अनि सबै कुराको एकाएक याद आउँछ । यो निष्कर्ष हो हालै गरिएको एक अध्यनको ।

द हेल्‍थ साइटमा प्रकाशित एक शोध अनुसार प्रेममा पर्ने समयमा अधिकाँश पुरुष र महिला आफ्नो जोडीको कपालमा ध्यान दिने गर्छन् ।

hair and relation

त्यसैगरी अधिकाँश महिला र पुरुष आफ्नो पति वा पत्निबाहेक अन्य विपरित लिङ्गीसँग पनि सम्बन्ध राख्छन् । र यस्तो सम्बन्ध बनाउँदा पति वा पत्निको जस्तो कपाल भएकाहरु भन्दा फरक भएकाहरुको खोजि गर्ने समेत यो अध्यनको दावी छ ।

विवाह गरेका महिला र पुरुषका लागि अन्य साथी खोज्न सघाउने साइट AshleyMadison.com ले गरेको शोधमा २५०० महिला र पुरुषमाथि अध्यन गरिएको थियो ।

hair and relation 1

यसमा अधिकाँशले आफू भन्दा गोरो अनुहारको प्रेमी वा प्रेमिका खोज्ने पाइयो ।

शोधमा सहभागी मध्ये कालो कपाल भएका पार्टनर खोज्नेको बाहुल्यता देखियो ।

hair and relation 2

५ महिला मध्ये १ ले पुरुष भन्दा अर्को साथी बनाउँदा सिल्भर कलरको कपाल भएको पुरुष खोज्ने र १ प्रतिशत भन्दा बढी पुरुषले खैरो कपाल भएकी महिला मन पराउने गरेको पाइयो ।