चुरोट पिउने बानी परेर छोड्न नसकेर दिक्क हुनु भएको छ ? पिर नगर्नुस् । समाधान सजिलो छ । एक अन्तराष्ट्रिय अध्यनले चुरोट झोट्न चाहनेहरुले इलेक्ट्रोनिक सिगरेटको सहायताले धुम्रपानको लत छोड्न सक्ने दिएको छ ।

smoking 1

 

पहिलो कोक्रेनको समीक्षा अन्तर्गत दुई परीक्षण गरिएको थियो । त्यसमा ६६२ धुम्रपान गर्ने ब्यक्तिहरुमाथि गरिएको एक परीक्षणले चुरोट छोड्नका लागि इलेक्ट्रोनिक चुरोटले काम गर्ने पाहियो ।

बेलायत र न्यूजील्याण्डका समीक्षक र लेखकहरुले इ- सिगरेट अध्यनबारे पूर्ण विवरण सार्वजनिक हुन बाँकी रहेको बताएका छन् ।

smoking

इलेक्ट्रोनिक चुरोटमा धुवाँ आउने भएपनि यसमा निकोटिन हुँदैन । यसको माध्यमबाट चुरोट खाने बानी हटाउन सहायक हुन्छ ।