एजेन्सी ।

यौन संसर्गको विषयमा एक अनौठो तथ्य बाहिर आएको छ । सेक्समा अनुभवी ब्यक्तिलाई समेत कुनै समयमा यौन सम्पर्क गर्न असहज हुने र विभिन्न अनौठा समस्या देखिने यो अध्ययनको निष्कर्ष छ ।

mating men women

अमेरिकाको येल यूनिवर्सिटीमा गरिएको एक अध्यनका क्रममा यौनका क्रममा महिलाको योनी सुख्खा हुने वा पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या कतिपय अवस्थामा अनुभवी जोडीहरुलाई समेत हुन्छ ।

उमन हेल्थमा प्रकाशित उक्त शोधका अनुसार ३३ प्रतिशत महिला योनी सुख्खा हुने समस्याबाट ग्रसित हुन्छन् भने २० प्रतिशत पुरुषलाई यौन सम्पर्कको समयमा लिङ्ग उत्तेजित नहुने समस्या हुन्छ ।

mating men women 1

कतिपय अवस्थामा नयाँ नयाँ आसनको प्रयोग गर्दा यस्तो समस्या हुने र कतिपय अवस्थामा असुरक्षित महसुस गरेर यस्तो समस्या आउने यो शोधको दावी छ ।