१४ माघ, काठमाडौं ।

पूर्व मिस नेपाल रनरअप साहाना बज्राचार्य र मोडल सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । ब्यवसायीलाई अश्लिल गाली गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

sahana-bajracharya-face

ब्यवासायी हर्षबर्धन सहानीलाई फोनबाट अश्लिल गाली गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
यस अघि पनि यो जोडी सवारी साधनमै यौन क्रिडा गरेको भन्दै विवादमा परेको थियो ।

यो पनि हेर्नुस्

पूर्व मिस नेपाल रनर अप गाडीमै आपत्तिजनक अवस्थामा भेटिइन्