पछिल्लो पुस्ता प्रेमलाई फेसनकोरुपमा बुझ्छ । कलेज पढ्ने बेला सम्मपनि एक प्रेमी वा प्रेमिका नहुनु कमजोरी नै हो कि जस्तो ठान्ने गर्छ । तर कतिपय केटीहरुलाई के प्रेम हो भन्ने धेरै नै अलमल हुन्छ भने कतिपय केटालाई केटीको मन बुझ्न नसकेर कठिन परिरहेको हुन्छ ।

कतिपय अवस्थाका केटीहरुले आफू कुनै पुरुषसँग किन नजिक भैरहेको हो भन्ने बुझ्दैनन् त्यस्तै हुन्छ कुनै केटीप्रतिको केटाको धारणा पनि ।

love vs lust girls

यहाँ त्यस्ता ७ ब्यवहारको चर्चा गरिएको छ जसबाट कुनै पनि केटीले प्रेम चाहन्छे कि अरु नै भन्ने बुझ्न मद्दत गर्छ ।

१ यदि कुनै केटीले तपाइँसँग नजिक भएर उसका साथीका विशेष अंग वा सुन्दरताको मात्र चर्चा गर्छे भने बुझ्नुस् ती स्त्रीलाई प्रेम होइन अरुनै कुरामा बढी ध्यान छ । यस्तो गर्ने केटीले अन्तरंग सम्बन्धका लागि उक्साइरहेका हुन्छन् ।

२ कुनै केटीले तपाइँलाई पटक पटक छुन्छिन् र तपाइँलाई गहिरो आँखाले एककोहोरो हेर्छिन् भने उनको भावना बुझ्नुस् । सबै छुने ब्यवहार एकै प्रकारका हुँदैनन् ।

३ कुनै पनि केटी तपाइँसँग पटक पटक शारीरिकरुपमा नजिक हुने र बोल्न खोज्छे भने बुझ्नुस् यो मानसिक सम्बन्ध भन्दा पनि शारिरिकताबाट प्रेरित छ ।

boy with girls 1

४ कुनै पनि केटीले तपाइँको नजिक आएर कपडा मिलाएको जस्तो गर्छिन् भने तपाइँको ध्यान आफ्नो अंगमा पार्न चाहन्छिन् ।

५ तपाइँको नजिक आएर बोल्दा बोल्दै कुनै केटीको आवाज थरथराउन थाल्छ भने बुझ्नुस् उनी कामुक अवस्थामा छिन् । तपाइँसँग अन्तरंग सम्बन्ध बनाउन चाहन्छिन् ।

६ यदि कुनै केटीले तपाइँलाई सार्वजनिक पार्क वा स्थानमा घुम्न जानुको साटो पटक पटक कोठामा आउन आग्रह गर्छिन् भने बुझ्नुस् उनी शारीरिक सम्बन्धमा बढी रुची राखिरहेकी छिन् ।

single vs love 1

७ कुनै पनि केटीले भाइवर वा ह्वाट्सएपमा कुरा गर्दा गर्दै अश्लिल सिम्बोल वा तस्विर पठाउन थालिन् भने बुझ्नुस् उनी के चाहिरहेकी छिन् ।