यदि तपाइँ आफ्नो प्रेम वा बैबाहिक जीवनमा खुसी रहन चाहनु हुन्छ भने तपाइँ हरदम मुडफ्रेस हुनु पर्छ । आफ्नो प्रेमको अगाडी आफूलाई निक्कै फुर्तिलो देखाउनुस् ।

यो हामीले भनेको कुरा होइन हालै गरिएको एक अध्यनले यही देखाएको छ । प्रेम सम्बन्ध वा बैबाहिक जीवनमा खुसी रहनका लागि पार्टनरको सामने उर्जाशिल र मुडफ्रेस रहनु पर्ने अध्यनको निष्कर्ष छ ।

love secrets

खासगरी हरेक महिला आफ्नो पार्टनरलाई उर्जाशील र मुडफ्रेश देखेर बढी खुसी हुने अध्यनको निष्कर्ष छ ।

इन्टरनेशनल विजिनेस टाइम्सको रिपोर्टका अनुसार खुसी महिलाहरु महिनामा कमसेकम ११ पटक यौन सम्बन्ध राख्न चाहन्छन् । तर असन्तुष्ट महिलाहरु भने केवल ३ पटक मात्र सेक्समा सीमित हुन्छन् ।

मनोचिकित्सक एम ग्यारी न्यूम्यानका अनुसार खुसी जोडीहरु उर्जाशील र मुडफ्रेश हुन्छन् । यो अध्यन ४०० महिलासँगको सोध कुराकानीबाट तयार पारिएको हो ।

यो पनि हेर्नुस्

आफ्नो पार्टनरसँग लुकाउनै नहुने ७ कुरा

लिंड्सेका ३६ सेक्स पार्टनरको सूची सार्वजनिक भएपछि हंगामा

पार्टनरको हात समाउँदा यस्ता फाइदा