४ जेठ, पोखरा ।

पोखरा महानगरपालिकाको ताजा मत परिणाम आएको छ । मत परिणाम अनुसार कांग्रेसका रामजी कुँवरले २६० मतले अग्रता लिएका छन ।

नेपाली कांग्रेसका रामजी कुँवरले ७ हजार ८ सय मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी एमालेका मान बहादुर जिसीले ७ हजार ५ सय ४० मत ल्याएका छन ।

त्यस्तै नयाँ शक्तिका उम्मेद्वारले २ सय ९२ मत प्राप्त गरेका छन ।