४ असोज, सिरहा ।
सिरहा लहान नगरपालिका पछिल्लो मत परिणाम प्राप्त भएको छ । पछिल्लो परिणाम अनुसार एमालेका उम्मेद्वार २ हजार १६४ मत प्राप्त गरी अग्रस्थानमा छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेद्वारले १ हजार ५ सय ७५ पाएका छन । त्यस्तै फोरमका उमेद्वारले १ हजार ३ सय ७२ मत ल्याएर तेस्रो स्थानमा छन ।

त्यस्तै, उपमेयरमा भने कांग्रेसका उम्मेद्वार १ हजार ९ सय ७१ मत ल्याएर अग्रस्थानमा छन । एमालेका उम्मेद्वारले १ हजार ८ सय ९४ मत का साथ कांग्रेसका उम्मेद्वारलाई पच्छ्याइरहेकी छन भने फोरमका उम्मेद्वारले १ हजार ४ सय ५५ मत ल्याएका छन ।