fbpx

Author: NH10

प्रदेश नम्बर २ मा माओवादी केन्द्रको अर्को जित, प्यानल नै विजयी

३ असोज, बारा । नेकपा माओवादी केन्द्रले अर्को जित दर्ता गरेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएको हुन...

Read More