Author: NH3

यस्तो छ वीरगञ्जसहित पर्साको नतिजा, महानगरमा को अगाडि ?

६ असोज, वीरगन्ज । पर्सा जिल्लामा रहेको १४ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पर्सामा रहेको १ वटा महानगरपालिका, ३ वटा नगरपालिका तथा १० वटा गाउँपालिका मध्ये १ वटा नगरपालिका तथा ६ वटा गाउँपालिकाको निर्वाचनको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक गरिएको नतिजामा पर्सागढी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका लोकनारायण यादव तीन हजार ९ सय ६५ मत ल्याई विजयी भएका छन् भने उप मेयरमा नेपाली काँग्रेसकै अर्चना चौधरी चार हजार ५ सय ५९ मत प्राप्त गरि विजयी भएकी छिन् । पर्सागढी नगरपालिकाको ९ वटै वडामध्ये ५ वटा वडामा नेपाली काँग्रेस, २ वटा वडामा...

Read More

रामेछापमा बस दुर्घटना, ३ जनाको मृत्यु

६ असोज, रामेछाप । रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको वितिटारमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिकाको रामेछापबाटबाट मन्थली हुँदै काठमाडौँको लागि छुटेको बा २ ख ६३७५ नं को बस विहान ९ः३० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि ज्यान जानेमा रामेछाप नगरपालीका ७ की बालकुमारी बस्नेत ८ का दिपक श्रेष्ठ र लिखु गाउपालिकाकी उमा खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरि विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ...

Read More

५६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दल कहाँ अगाडि ?

६ असोज, काठमाडौं । तेस्रो चरणको निर्वाचन अन्तर्गत १३६ स्थानीय तह मध्ये ५६ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । कांग्रेसले २१ स्थानीय तहमा जित हात पारेको छ भने माओवादी केन्द्र १० स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ९ स्थान। संघिय समाजवादी फोरमले ८ स्थानीय तहमा, नेकपा एमालेले ५ तहमा, लोकतान्त्रिक फोरमले २ स्थानमा र जनता दलले १ स्थानीय तहमा जित हाँसिल गरेका छन । त्यसैगरी, नेपाली कांग्रेस २८ स्थानमा अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ८, संघिय समाजवादी फोरम १९, नेकपा एमाले १६, राजपा...

Read More

NC wins in Kalyanpur Municipality in Siraha

22 Sept, Siraha: Nepali Congress (NC) has emerged victorious in Kalyanpur Municipality in Siraha district in the third phase of local level election. The third phase of local level election was held in eight districts, including Siraha, in province no 2 on September 18. Suryanath Mandal secured 4,808 votes to be elected to the post of Mayor of Kalyanpur Municipality while his nearest rival Ram Babu Yadav of Rastriya Janata Party (RJP) got 4,606 votes. Elected in the deputy mayor post for the same municipality was Rohini Kumari Yadav of NC whose vote count stood at 4,664. Her closest...

Read More

CPN (Maoist Centre) wins mayoral post in Mirchaiya Municipality

22 Sept, Lahan: CPN (Maoist Centre) has emerged victorious in Mirchaiya Municipality in Siraha district in the third phase of local level election. The third phase of local level election was held in eight districts of province no 2, including in Siraha, on September 18. Shrawan Kumar Yadav of the Maoist Centre has been elected to the post of Mayor with 4,736 votes. His nearest rival Sitaram Yadav of Nepali Congress got 3,093 votes, according to the District Election Office, Siraha. Similarly, Jibachi Devi of Maoist Centre has garnered 4,939 votes to be elected to the post of Deputy...

Read More