Author: NH3

Result of FPTP vote counting in four days: EC

5 Dec, Kathmandu: The Election Commission has informed that it was all prepared to announce the results of the vote count of first-past-the-post election in four days of counting and the proportional representation (PR) system in eight days of the count. Election Commissioner Ishwori Prasad Poudyal said as the ballot paper was small sized and handy this time, the vote count would be quicker than the past. CCTVs have been installed to monitor every place of vote count, he said, adding that the vote count representatives should mandatorily possess their identity card bearing photo since the very beginning. It...

Read More

सशस्त्र प्रहरी बलका गोताखोरलाई निःशुल्क बीमा गरिने

१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ । कम्पनीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा प्रनव सेनले सामाजिक उत्तरदायित्वसहितको सेवाका लागि जोखिमयुक्त काम गर्ने गोताखोरको बीमा गर्न लागिएको जानकारी दिए । समाजमा विशिष्ठ योगदान पु-याएका व्यक्तिलाई सम्मानस्वरुप बीमा सुविधा प्रदान गर्नेदेखि बीमाप्रति आम नागरिकलाई जागरुक...

Read More

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

१९ मंसिर, काठमाडौं । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ । बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ...

Read More

Province temporary capitals to be announced shortly after poll

  5 Dec, Kailali: Spokesperson for the government, Mohan Bahadur Basnet, has said temporary capital of every province will be declared shortly after the second phase of the elections to the House of Representatives and State Assemblies. Chiefs of provinces will be appointed after the election, according to government spokesperson who is also the Minister for Information and Communications. Speaking at a press meet organised by the Nepal Press Union, Kailali here today, he called on voters to confidently take part in the second phase elections taking place this Thursday as the government has guaranteed full election security. On...

Read More

आजदेखि मतदाता परिचयपत्र वितरण

 १९ मंसिर, पोखरा । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाबारेमा पनि मतदातालाई जानकारी गराएका छन् । कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत गर्नेछन् । महिला कर्मचारी बिहीबार हुने निर्वाचनका लागि चार मतदान केन्द्रमा...

Read More