Author: NHA

ऐना हेरेर दिनको सुरुवात गर्नुहुन्छ ? पढ्नुस के हुन्छ

दिनको सुरुवात राम्रोसंग होस् र दिन शुभ रहोस् भन्ने चाहना हरेकको हुन्छ । दिनको राम्रो सुरुवातको लागी प्रायले कैयौ नियम पालना गर्ने गर्दछन् । त्यसको बावजुद पनि कहिले काहि दिन अशुभ रहन्छ । तर यस्तो किन हुन्छ भन्ने कुरा कसैले ख्याल गरेका हुदैनन् । वास्तवमा प्रायले विहान उठ्दा वित्तिकै यस्तो काम गर्ने गर्दछन् जुन आफ्नो लागी सहि हुन्छ तर कामको लागी भने बाधा बन्छ । अधिकतम व्यक्तिले विहान उठ्दा वित्तिकै प्राय ऐना हेर्ने गर्दछन्, जुन अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार दिनको सुरुवात यसरि गर्नुपर्छ । विहान उठ्दा वित्तिकै ऐना हेर्नुहुदैन । उठ्दा वित्तिकै ऐना हेर्नाले व्यक्तिगत जिवनमा नकारात्मक उर्जा...

Read More

गर्मीमा पसिना गन्हाउँछ ? यस्तो छ सबैभन्दा प्रभावकारी उपाय

के तपाई पनि गर्मीमा आउने पसिना गन्हाएर हैरान हुनुहुन्छ ? पसिनाकै कारण कसैको अगाडि जान हिच्कीचाउनु हुन्छ ? चिन्ता नगर्नुस्, यस्तो समस्याबाट सजिलै छुट्कारा पाउन र ताजा महसुस गराउन विभिन्न उपायहरु अपनाउनुस् । पुरुषको लागी उपाय नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम  प्रयोग गर्नुहोस् । यसले शरिरमा सुगन्ध छाउने छ । एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् । नियमित रुपमा काखी सफा गर्नुहोस् । नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् । जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस् महिलाको लागी उपाय महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम  प्रयोग गर्नुस् । घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट...

Read More

महिनावारीमा यी ५ रंगको रगतबाट थाहा पाउनुस् स्वस्थ हुनुहुन्छ कि अस्वस्थ

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् । सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ । स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले यस्ता संकेत गर्छ । बाक्लो रगत तथा खैरो रंग -यदि तपाईको रगत बाक्लो तथा हल्का...

Read More

कागतीले कम गर्छ वास्तुदोष, यी ३ तरिका अपनाउनुस्

कागतीले स्वास्थवर्धक मात्र होइन यसलाई वास्तुदोष कम गर्न पनि प्रयोग गर्न सकिन्छ । घर तथा घर वरिपरि भएका कागतीको रुखले नकारात्मक उर्जा हटाउँछ । -कागतीको पात तथा दाना चार खण्डमा काटेर घरको चारै कुनामा राखिदिनुस् । यसो गर्नाले घरमा अचानक विरामी पर्ने समस्या आउँदैन । – यदि रातको समयमा डरलाग्दो सपना देख्ने समस्या छ र निद्रा पनि लाग्दैन भने सिरानीमुनी एक दाना हरियो कागती राखेर सुत्नुस् । – गर्मी समयमा ताजा कागतीको पात कोठामा राख्नाले शीतलता प्रदान गर्नुका साथै अन्य वास्तु सम्बन्धि फाइदा पुर्याउँछ...

Read More

भारतीय दर्शकलाई यसरी ‘बेवकुफ’ बनाए जस्टिनले

२९ वैशाख, एजेन्सी । क्यानडियन पप स्टार जस्टिन विवर कन्सर्टको लागी मुम्बई पुग्नुअघि र पुगेपछि पुरै भारत निकै तातेको थियो । बुधवार १० मे का दिन मुम्बई के डि वाई स्टेडियम पुगेका जस्टिनले आफ्ना २० वटा गितको लागी ९० मिनेटसम्म लाइभ पर्फमेन्स दिएका थिए । जस्टिन ४ दिने भ्रमणको लागी मुम्बई पुगेका थिए तर उनी २४ घण्टा नवित्दै त्यहाबाट फिर्ता भएका छन् । साथै जस्टिनले शो मा लिपसिंकको सहारा लिएर सबैलाई बेवकुफ बनाएको भन्दै भारतिय मिडिया तथा सामाजिक सन्जालमा चर्को आलोचना र बहस छाएको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले फेसवुक र ट्विटरमा विहानैदेखि जस्टिन विवरको कन्सर्टलाई लिएर धज्जी उडाएका...

Read More