Author: NHG

यशोदाको एक अधूरो इच्छा जसलाई श्रीकृष्णले अर्को जन्ममा पूरा गरेका थिए

श्रीकृष्णको महिमाबारे थाहा नभएका सायद कमै होलान्, भगवान विष्णु आठौँ अवतार कृष्णको रुपमा आएको कथा सुनिँदै आएको छ । कृष्ण आफ्नो मृत्युको भविष्यवाणीदेखि परिचित थिए, जुन अनुसार उनकै बहिनी देवकीको आठौँ सन्तान नै उनको काल बन्नेछ । श्रीमद भागवतका अनुसार, जब भगवान कृष्ण कुरुक्षेत्रतर्फ गइरहेका थिए, तब अन्तिम पटक उनी आफ्नो धात्रेय माता–पिता नंद र यशोदासँग भेट्न गए । त्यस दिन पूर्ण सूर्य ग्रहण लागेको थियो र धेरैजसो मानिसले कुरुक्षेत्रको छेउमा रहेको एक तीर्थस्थल सामंत पञ्चकको दर्शन गर्न गइरहेका थिए । यसै यात्राका क्रममा नै भगवान कृष्ण, वासुदेव र देवकीको भेट यशोदा र नंद बाबासँग भएको थियो, जसलाई एक...

Read More

पुरुष पनि प्रयोग गर्ने ‘स्यानेटरी प्याड’ !

एजेन्सी । एक समय थियो, सार्वजनिक रुपमा मानिसहरु ‘स्यानेटरी प्याड’को कुरा गर्न त के हेर्न पनि लजाउँथे । यद्यपी, अहिलेसम्म पनि समय त्यस्तै–त्यस्तै नै छ, तर यदि यो भनौ, महिलाको महिनावारीसँग जोडिएको उत्पादनको आविष्कार खासमा पुरुषका लागि थियो भनेको सुन्दा अचम्म लाग्न सक्छ । ‘माइ पीरियड ब्लग’को खबरअनुसार, विश्वका सबैभन्दा पहिलो ‘डिस्पोजल स्यानेटरी प्याड’ फ्रान्सको नर्सहरुले प्रथम विश्व युद्धमा घाइते भएका सैनिकहरुका लागि अत्यन्तै रगत बग्ने क्रमलाई रोक्नका लागि तयार पारेका थिए । सैनिकहरुलाई गोलीबाट बचाउँने ‘बेन्जामिन फ्र्याक्लिन’को एक आविष्कारबाट प्रेरित भएर यो ‘न्यापकिन’ तयार गरिएको थियो । यो ‘न्यापकिन’लाई तयार गर्न यस्तो चीज प्रयोग गरियो, जुन युद्धमा सजिलै...

Read More

प्रश्न सोध्दा भड्किए सलमान खान, भने ‘मलाई म्यानेज गर्न खोज्दैहुनुहुन्छ ?’

२४ जेठ, एजेन्सी । विश्व वातावरण दिवसको अवसरमा अभिनेता सलमान खानले ‘बिइङ ह्युमन ई–साइकल’ सार्वजनिक गरे । यस अवधिमा पत्रकार सम्मेलनमा जब एक पत्रकारले सलमानलाई ‘ई–साइकल’भन्दा केही फरक प्रश्न गरे, सलमान भड्किई निक्लिए । पत्रकारले सलमानसँग उनको आगामी फिल्म ‘ट्युबलाइट’ र दोस्रो प्रोजेक्टको बारेमा सोधेका थिए । पत्रकारले आगामी योजना र उनको ‘ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी’लाई लिएर सलमानलाई प्रश्न गर्दैथिए, एक्कासी रिसाई निस्किइए र बिचमा ति पत्रकारको प्रश्न रोके र भने, ‘पाजी, तपाई धेरै माथि नजानुहोस् अहिले, तपाई यसमा(ई–साइकल) कुरा गर्नुहोस् । के तपाई मेरो ट्यालेन्ट कम्पनी र मलाई म्यानेज गर्न खोज्नुहुँदैछ ।’ यसअघि जब फिल्म ‘ट्युबटाइट’मा सलमान र उनका भाई...

Read More

घरमा रोप्नुहोस् यी ७ बिरुवा, लामखुट्टे भाग्छन्

वातावरण प्रदुषण बढ्दै जाँदा स्वास्थ्यमा पनि उत्तिकै समस्या बढ्दो छ । तर, यस्ता धेरै बोट–बिरुवा छन्, जसलाई घरको डिल वा आगनमा वा घर भित्रै रोपेर पनि घर वरपरको वातावारण स्वास्थ्य राख्न सकिन्छ । पर्यावरण विद भन्छन्, केही बोट बिरुवा घरमा लगाउँदा वरपरको हावालाई सफा राख्छ र प्रदुषणको नकारात्मक असर कम हुन्छ । जान्नुहोस्, यी ७ विरुवाका बारेमाः १. तुलसी – यो बिरुवाले दिन–रात अक्सिजन दिन्छ भने प्रदुषण नियन्त्रण गर्छ । ब्याक्टेरियलाई मार्छ र नकारात्मक शक्तिलाई पनि नष्ट पार्छ । तुलसीको पातलाई उमालेर खाएमा सर्दी, ज्वरो निको हुन्छ । त्यस्तै पातको रस छाला सम्बन्धी रोग र मुख गन्हाउँने समस्याबाट टाढा...

Read More

रिलिज नहुँदै रणबीरको फिल्मले तोड्यो आमिरको रेकर्ड

२१ जेठ, एजेन्सी । राजकुमार हिरानी हिजोआज रणबीर कपूरसँग संजय दत्तको बायोपिक बनाउँनमा व्यस्त छन् । यस फिल्मअघि राजकुमारले आमिर खानसँग ‘थ्री इडियट्स’ र ‘पिके’जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन्, जुन फिल्मले निक्कै राम्रो कमाई गरिसकेका छन् । अब रणवीर कपूरको यो फिल्मले आफ्नो फिल्म रिलिज नहुँदै कमाईको मामिलामा आमिर खानलाई जितेका छन् । आमिर खानको ‘पीके’लाई रणवीर कपूरको आफ्नो आगामी फिल्मले रिलिज नहुँदै जितेको छ । खबरलाई मान्ने हो भने संजय दत्तको बायोपिकलाई ‘राइट फोक्स स्टार इन्डिया स्टूडियो’ले १८० करोड भारुमा किनेको छ । यसअघि हिरानीको पछिल्लो फिल्म ‘पीके’लाई यही स्टूडियोले ११० करोड भारुमा किनेको थियो । राजकुमार हिरानीको...

Read More