fbpx

Author: nhreport

मुख्यसचिवले गरे अङ्ग दान

१६ फागुन,काठमाडौं । मुख्य सचिव लीलामणि पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले अङग दान गर्ने भएका छन्। उनिहरले अङ्ग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छण् । प्रथम स्वास्थ्य सेवा दिवसका अवसरमा मानव...

Read More

चर्चमा बम पड्कियो, ठुलो आगलागी

१६ फागुन,नुवाकोट। नुवाकोटमा रहेको एक चर्चमा बम विष्फोट भएको बताइएको छ, बागेश्वरी गाँउ विकास समिति वडा नम्बर ८ चोकतेमा रहेको ईसाई धर्मालम्बीहरुको चर्चमा आगलागी भएको स्थानियवासीले बताएका छन्। आज राति १२ बजेको समयमा ठुलो आवाज सहित...

Read More

सानोठिमी क्याम्पसमा विद्यार्थी सङ्गठनबीच झडप, क्याम्पस तनाबग्रस्त

१६ फागुन, भक्तपुर, । क्याम्पसमा भोलिदेखि सुरु हुने खेलकुद सप्ताह मनाउनेबारेमा दुईपक्षीय विद्यार्थीबीच विवाद बढेपछि झडप हुँदा सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसले भोलि १७ गतेदेखि...

Read More

सुत्केरी महिलालाई पनि गरियो बलात्कार

१६ फागुन, गजुरी । घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् । धुषा गाविस—९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा...

Read More