Advertisements

Category: मनोरञ्जन

अन्ततः १८ बर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याए मलाइका–अरबाजले

२९ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा र फिल्म निर्माता अरबाज खान कानुनी रुपले अलग भएका छन् । दुवै जना सम्बन्धबिच्छेदका लागि बिहिबार बान्द्रास्थित ‘फेमिली कोर्ट’ पुगेपछि सम्बन्धबिच्छेदको प्रकृयालाई अन्तिम रुप दिएका थिए । अरबाज–मलाइकाका वकिल क्रान्ति साठे र अमृता साठेले सम्बन्धबिच्छेद भएको खबर दिएका थिए । गत बर्षको नोभेम्बरमा दुवैले सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । मलाइका–अरबाजका दुवै छोरा अरहान मलाइकासँगै हुनेछन् भने अरबाजले भेट्न पाउँने अनुमति पाएका छन् । सन् १९९८ मा मलाइका–अरबाजको विवाह भएको थियो । चर्चित रियालिटी शो ‘पावर कपल’मा जब दुवै जनालाई देख्न छाडियो, त्यहीबाट उनिहरुको अलग हुने अनुमान लगाइएको थियो । विवाह...

Read More

भारतीय दर्शकलाई यसरी ‘बेवकुफ’ बनाए जस्टिनले

२९ वैशाख, एजेन्सी । क्यानडियन पप स्टार जस्टिन विवर कन्सर्टको लागी मुम्बई पुग्नुअघि र पुगेपछि पुरै भारत निकै तातेको थियो । बुधवार १० मे का दिन मुम्बई के डि वाई स्टेडियम पुगेका जस्टिनले आफ्ना २० वटा गितको लागी ९० मिनेटसम्म लाइभ पर्फमेन्स दिएका थिए । जस्टिन ४ दिने भ्रमणको लागी मुम्बई पुगेका थिए तर उनी २४ घण्टा नवित्दै त्यहाबाट फिर्ता भएका छन् । साथै जस्टिनले शो मा लिपसिंकको सहारा लिएर सबैलाई बेवकुफ बनाएको भन्दै भारतिय मिडिया तथा सामाजिक सन्जालमा चर्को आलोचना र बहस छाएको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले फेसवुक र ट्विटरमा विहानैदेखि जस्टिन विवरको कन्सर्टलाई लिएर धज्जी उडाएका...

Read More

राजनीति देखि मिडियासम्म विवाद खेपेका अमिताभका ६ ठुला गल्ती

२८ वैशाख, एजेन्सी । अमिताभ बच्चन बलिउड फिल्म उद्योगका प्रसिद्ध कलाकार हुन् । विगत ५ दशक देखि अमिताभ बलिउडका अभिन्न अंगसमेत बनिसकेका छन् । ४७ वर्ष लामो फिल्मी करियरमा उनले करिव १८० फिल्मभन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । ती मध्ये कतिपय फिल्म सदावहार हिट रहे भने केही फिल्म फ्लप हुन पुगे । सोही दौरान उनले रोजेका गलत फिल्मको कारण दर्शकले नराम्रो आलोचना समेत गरे । यस्ता ६ गल्ती जसको कारण अमिताभले नराम्रोसंग पछुताउनु पर्यो । १. निशव्द -यस फिल्ममा अमिताभ एक्कासी नसोचेको भुमिकामा देखा परेपछि दर्शकलाई समेत पत्याउनै मुस्किल पर्यो । जसमा उनी एक सुड्डाको भुमिकामा थिए भने भर्खरकी...

Read More

सोनमले रोजिन जीवनसाथी, ‘इन्गेजमेन्ट’ छिट्टै

२७ बैशाख, एजेन्सी । हालै बलिउड अभिनेत्री सोनम कपूरको फिल्म ‘नीरजा’लाई नेशनल अवार्ड मिल्यो । सत्य कथामा आधारित फिल्म ‘निरजा’मा सोनम ‘वास्तविक व्यक्ति निरजाको चरित्रमा देखिएकी छिन् । वास्तविक व्यक्तिको भूमिकालाई कुशलता पूर्वक निभाएकोमा विशेष उल्लेख (स्पेशल मेन्शन) राष्ट्रिय पुरस्कार सोनमले पाइन् । कार्यक्रम समारोहमा सोनम जब अवार्ड लिन पुगिन्त, सोनमसँगै उनका कथित प्रेमी आनन्द आहूजा पनि थिए । केही समययता सोनमको आनन्दसँग प्रेम सम्बन्ध रहेको खबर आइरहेको छ । यी दुईलाई धेरै पटक क्यामेरामा कैद गरिएको छ । आनन्द सोनमको परिवारका सदस्यसँग पनि धेरै पटक देखिसकेका छन् । अब खबरकाअनुसार, सोनम र आनन्दले चाँडै इन्गेजमेन्ट गर्न सक्ने बताइएको...

Read More

यि हुन् सलमानका असली कटप्पा, तलब २ करोड

२६ वैशाख । सलमान खान एक अभिनेता मात्र नभई कैयौ व्यक्तिका सहयोगी समेत हुन् । सलमानलाई कैयौ व्यक्तिको करियर विगारेको आरोप लगाउने गरिन्छ । तर उनले जसको करियर बनाइदिन्छन् उनले भगवान नै ठान्छन् । जसमध्ये उनका बडिगार्ड समेत पर्दछन् । विगत २० वर्षदेखि शेराले सलमानको बडिगार्डको रुपमा काम गर्दै आएका छन् । शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो । सलमानको बडिगार्ड बस्नुअघि शेराले भारत आउने अन्य विदेशी सेलेब्रेटीको सुरक्षा गर्थे । उनलाई पुन सोहि मौका मिलेको छ । जसअनुसार उनी यही मे १० तारिखमा कन्सर्टको लागी भारत आउने चर्चित पप गायक जस्टिन विवरको बडिगार्डको पनि बनेका छन् ।...

Read More

ऋषि कपुरका पिता बन्ने भए अमिताभ !

२६ वैशाख, एजेन्सी । बलिउड नायक अमिताभ बच्चन र ऋषि कपुर २६ वर्षपछि ठुलो पर्दामा संगै देखा पर्ने भएका छन् । र ती फिल्महरुमा दुवै अभिनेता दाजुभाईको भूमिकामा मात्र देखा परेका थिए । तर अव आउन लागेको फिल्म ‘१०२ नट आउट ‘ मा अमिताभ र ऋषि संगै देखा पर्नेछन्, जसमा उनीहरु बुवा र छोराको भुमिकामा देखा पर्ने छन् । यो सौम्या जोशिको लेखन तथा निर्देशन रहेको फिल्म गुजराती नाटकमा आधारित छ । फिल्म’ १०२ -नट आउट ‘१०२ वर्षीय बुवा दत्तात्रेय र उनका ७५ वर्षीय छोराको कहानीमा आधारित छ । जसमा अमिताभ बच्चन १०२ वर्षीय पिताको भुमिकामा देखा पर्नेछन् भने...

Read More

बाहुबली-२ को सफलता पछि प्रभासले पारिश्रमिक बढाए

२६ वैशाख, एजेन्सी। ‘बाहुबली-२’को सफलता पश्चात प्रभास मात्र सुपरस्टार भएनन् उनलाई फिल्म सफलहुनुको मन्त्र पनि मानिन थालिएको छ। बक्स अफिसमा ‘बाहुबली-२’को धमाका कायम छ भने वास्तविक जीवनमै प्रभास बाहुबली नै बनेका छन्। अब निर्माता-निर्देशक उनको पछाडी लाइन लागेका छन्। बाहुबलीबाट राम्रै पारिश्रमिक लिएका प्रभासले फिल्मले रेकर्ड पछि रेकर्ड तोडेपछि आफ्नो पारिश्रमिक पनि बढाएको खबर छ। बाहुबलीको लागि प्रभासलाई २५ करोड भारु पारिश्रमिक दिइएको थियो। उनले आफ्नो पारिश्रमिकमा करिब २० प्रतिशतले बढाएका छन्। अब उनले एउटा फिल्मको लागि ३० करोड भारु पारिश्रमिक लिने तय गरेका छन्। यो पढ्नस: ‘बाहुबली-२’ले बनायो १० दिनमा १० रेकर्ड हप्ता दिन नपुग्दै ८५० करोड कमाएको...

Read More

अभिताभकी नातिनी नव्याको प्राइभेट भिडियो सार्वजनिक

२६ वैशाख, एजेन्सी। आफ्ना बोल्ड तस्विरहरुले इन्स्टाग्राममा तहल्का मच्चाउने गरेकी अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले एक भिडियो सेयर गरेकी छिन्। भिडियोमा नव्य नाचिरहेकी छिन्। उनको साथीहरुले खिचेको भिडियोमा उनीहरुलाई मसाज रुममा प्राइभेट पार्टी भनिरहेको सुन्न सकिन्छ। हेर्नुस् भिडियो: #delhiwaligirlfriend . . . . #navyananda #navyanavelinanda A post shared by Navya Naveli Nanda (@navya__nanda) on May 8, 2017 at 6:03am...

Read More

‘बाहुबली-२’ले बनायो १० दिनमा १० रेकर्ड

२६ वैशाख, एजेन्सी। निर्देशक एस.एस. राजामौलीको फिल्म ‘बाहुबली २: द कन्क्लुजन’ बक्स अफिसमा धमाका कमाइ गर्दैछ। फिल्मले रिलिजको १० दिनमा विश्वभर १०६५ करोड भारु कमाइ गरेको छ। एक हजार करोड भारुको आंकडा कटाउने यो पहिलो भारतीय फिल्म हो। यो भन्दा अघि आमिर खान स्टारर ‘पीके’ (२०१४)ले ७९२ करोड भारु कमाइ गरेर सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। यो रेकर्ड आमिरकै फिल्म ‘दंगल’ ने सन् २०१६ मा तोड्यो। ‘दंगल’ शुक्रबारबाट चीनमा पनि रिलिज भएको छ। फिल्मले त्यहाँ पहिलो हप्तामा ७३ करोड भारुको व्यापार गरेको छ। पहिले नै यसले ७८५ करोड भारु कमाइसकेको थियो। अब दंगलको कमाइ ८५८ करोड भारु पुगेको...

Read More

बाहुबली-२ की नायिका अनुष्का सहित अविवाहित साउथका ९ नायिका

२५ वैशाख, एजेन्सी। फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्। अनुष्का शेट्टी कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म ‘सुपर’बाट करिअर सुरु गरेकी थिइन। ३५ वर्षिया अनुष्काले ‘बाहुबली’ समेत विक्रमकुडु (२००६), ‘डन’ (२००७), ‘किंग’ (२००८), ‘शौर्यम’ (२००८), ‘बिल्ला’ (२००९), अरुंधति (२००९), ‘रगडा’ (२०१०), ‘वेदम’ (२०१०), ‘रुद्रमादेवी’ (२०१५), ‘सिंघम-2’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन्। नगमा नगमाको जन्म...

Read More