Category: मनोरञ्जन

शाहरुख खान पनि चोर

बलिउडका बादशाह शाहरुख खान पनि चोर बन्दैछन्। उनि चोर बन्न लागेको रियल लाइफमा भने होइन्, उनि त चलचित्रको पर्दा अर्थात रिल लाइफमा चोरको भुमिकामा देखिन लागेका हुन्। फराह खानले निर्देशनमा बनिरहेको चलचित्र ‘ह्याप्पी न्यु इयर’मा शाहरुख चोर बन्न लागेका हुन्।रोमान्टिक चलचित्रका राजा मानिने शाहरुख पहिलो पटक चोरको भुमिकामा देखीन लागेका हुन्। यसअघी नै ऋतिक रोशनले चलचित्र धूम- २ चोरको भुमिकामा देखीएका थिए। यसै गरि नायक अमिर पनि खान धुम- ३ मा चोरको रुपमा देखिन लागेका छन्। धुम सिरिजको पहिलो चलचित्र धुममा पनि नायक जोन अब्राहम पनि चोरकै रुपमा देखीएका थिए। आजकल बलिउडमा चलेका नायकहरु समेत नकारात्मक भुमिकामा देखीन पनि...

Read More

जिया खानको मृत शरिर चिहानबाट निकालिने

मृत्यु भएको चार महिना पछि बलिउड नायीका जिया खानको मृत शरिर चिहानबाट निकालिने संभावना बढेर गएको । यसअघि उनले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको भएपनि पछिल्ला प्रमाणहरुले उनको हत्या भएको संकेत गरेका छन्। फरेनसिक रिपोर्टमा उनको नङमा मासु र अण्डरवेयरमा रगतमा भेटिएको छ। उक्त रिपोर्ट अगस्ट महिनामै तयार भएको थियो।जियाकी आमा राबिया खानले लगातार जियाले आत्महत्या नगरेको र उनको हत्यानै भएको बताउँदै आएकी छिन् ।प्रहरीले राबियाको कुरा सुनेपनि त्यसमाथि अनुसन्धान भने गरेको थिएन। तर अब फेरनसिक रिपोर्ट आएपछी मु्म्बइ प्रहरीले जिया खानको मृत्य प्रकरणमाथी फेरी अनुसन्धान शुरु गर्देछ। राबियाले जियाको खानको शरिर पुनः मेडिकल र फरेनसिक जाँचको लागी पठाउन...

Read More

५ वटा अंग्रेजी फिल्मबाट चोरेर बन्यो क्रिस-३ (प्रमाणसहित)

ऋतिक रोशनको नयाँ चलचित्र ‘कृष ३’ले बक्स अफिसमा निकै धेरै रेकर्ड तोडिसकेको छ । ७ दिनमा २ सय ३ भारतीय रूपैयाँ कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याउन सफल भएको चलचित्र दर्शक तथा समिक्षकहरूले पनि निकै मन पराएका छन् । तर, यो चलचित्रमा राखिएका केही दृश्यहरू भने हलिउड चलचित्रबाट कपी गरिएको पाइएको छ । कृष ३ मा देखाइएका केही दृश्यहरू हलिउडका विभिन्न चलचित्रहरूबाट लिएको फेला पारिएको छ । यस्तै, चलचित्रको पोष्टर र कृषको ड्रेसमा पनि हलिउड चलचित्रको इफेक्टहरू देखिएको छ । कृष ३ मा कुन कुन चलचित्रको दृश्य समावेश गरिएको छ थाहा पाऔ…कायाः चलचित्रमा सेड क्यारेक्टरको रूपमा रहेकी नायीका कंगनाको...

Read More

रणविरलाई किस गर्न जुँगाले छेकेनःदिपिका

छिट्टै सार्वजनिक हुन लागेको बलिउड चलचित्र ‘रामलिला’को बजारमा निकै चर्चा छ। रामलिलामा नायक रणविर सिंह र दिपिका पादुकोने बिचको तात्तातो चुम्बनको दृश्ल यतिखेर ‘टक अफ द टाउन ‘ बनेको छ. शेक्सपियरको इपिक लभ स्टोरी रोमियो जुलिएटमा आधारित चलचित्रमा रणविर लामो- लामो जुँगामा देखिने छन्। यसै प्रसंगमा नायीका दिपिका पादुकोनेलाई लामो जुँगा भएका रणबिरलाई चुम्बन गर्न अफ्ट्यारो भएन भनेर सोधिएको थियो। दिपिकाले जुँगा हुँदा नहुँदा केही नपर्ने भन्दै जवाफ दिइन्-‘मलाई त्यहाँ सम्म पुग्नु थियो र त्यो गर्नु थियो जुन मैले गर्नु पर्ने थियो।’ दिपिकाले आफूले चुम्वनको दृश्यलाइ अन्य दृश्य झैं लिने गरेको समेत बताइन्। उनले आफूसंग काम गर्नेको सम्वन्धले पनि...

Read More

यस्तो छ सलमान खानको गाडी..(फोटो फिचर)

बलिउड स्टार्सहरुको जीवन शैली निकै व्यस्त रहन्छ । चलचित्र सुटिङका क्रममा उनिहरुले एकछिन फुर्सद पाउँदैन्। एक ठाउँबाट अर्को ठाँउमा यात्रा गरिरहनु पर्ने हुँदा महिनौ सम्म घर बाहिरै रहनु पर्छ। आजकल धेरै बलिउड स्टार्सले भ्यानिटी भ्यान भनिने ठुलो गाडी प्रयोग गर्ने गर्दछन्। यस्ता गाडीलाइ घर झैं सजाइएको हुन्छ भने करौडौ खर्च गरेर आरामदायी बनाइएको हुन्छ। यी गाडीहरुमा स्टार्सले महिनौ बिताउँछन्। यहाँ बलउिडका सुपरस्टर सलमान खानको अति सुविधाजनक गाडीका तस्विर समावेश गरिएको छ। तस्विर हेरेरै तपाईले अनुमान लगाउँन सक्नु हुन्छ सलमान कस्तो गाडी...

Read More

रिहानाको शरिरमा १९ वटा ट्याटु..(फोटो फिचर)

चर्चित गायीका रिहानाले जब बिकिनी लगाउँछिन्, सवैको आँखा उनको मनै लोभ्याउने शरिरमा हु्न्छ। तर केही समय यता भने मानिसको आँखा उनको शरिरमा रहेको किसिम किसिमका ट्याटुमा जान थालेका छन्। उनको शरिरमा एउटा दुइटा होइन पुरै १९ वटा ट्याटु खोपिएका छन्। रिहानाले सन २००६ मा पहिलो ट्याटु खोपेकी थिइन्। त्यसयता उनको शरिर हात देखी छात्तीसम्म ट्याटुले भरिएको छ। २५ वर्षिय रिहानाले आफूलाइ ट्याटुले निकै मोहित पार्ने गरेको बताउने गरेकी छिन्। यही हप्ता बार्डाडोसको समुन्द्री किनारमा उनि सवै ट्याटु देखिने गरि बिकिनीमा देखीएकी थिइन्। तस्विरमा हेरौ रिहानका थरि थरिका...

Read More

कस्तो छ कृष ३ ? (हेर्नुस् पुरै चलचित्र)

गत नोभेम्बर १ मा रिलिज भएको चलचित्र कृष-३ ले बलिउड बक्स अफिसमा निकै तहल्का मच्चाई रहेको छ । चलचित्र प्रदर्शन आउनु अघि गरिएको आकलन अनुसार नै चलचित्रले बक्स अफिसमा रेकर्ड कायम गर्न थालेको छ । चेन्नई एक्सप्रेसले गरेको कमाईको रेकर्ड तोड्ने चलचित्र प्रदर्शन गर्नु अघि गरिएको अनुमान सही भएको छ । करिब ४ हजार हलहरूमा लागेको चलचित्र कृष ३ ले चेन्नई एक्सप्रेसले ६ दिनमा गरेको कमाईको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । पहिलो तीन दिनमा कृष ३ ले राम्रो व्यापार नगरेपनि पछिल्लो ३ दिनमा उत्कृष्ट व्यापार गर्दै चेन्नई एक्सप्रेसलाई पछाडि छाडेको छ । कृष ३ ले ६...

Read More

अमेरिकी गायीकाले अन्तरिक्षमा पुगेर गीत गाउने

अमेरिकी पप गायीका लेडी गागाले अन्तरिक्षा गीत गाउने भएकी छीन्। गागाले सन २०१५ को शुरुमा अन्तरिक्षामा पुगेर गीत गाउने बताइको छ।यसो भएमा उनि अन्तरिक्षामा गीत गाउने पहिलो गायीका समेत बन्नेछिन्। बताइए अनुसार लेडी गागाले अन्तरिक्षमा जानको लागी १ महिने तालिममा समेत सहभागी हुँदैछिन्। २७ वर्षिय गायिका गागा भर्जिन ग्यालेक्टिक स्पेसशिपबाट अन्तरिक्षमा जान लागेको बताइएको...

Read More

कृष ३ ले ६ दिनमा कमायो १ सय ५२ करोड, चेन्नई पछारियो

गत नोभेम्बर १ मा रिलिज भएको चलचित्र कृष-३ ले बलिउड बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्र प्रदर्शन आउनु अघि गरिएको आकलन अनुसार नै चलचित्रले बक्स अफिस रेकर्ड कायम गर्न थालेको छ । चेन्नई एक्सप्रेसले गरेको कमाईको रेकर्ड तोड्ने चलचित्र प्रदर्शन गर्नु अघि गरिएको अनुमान सही भएको छ । करिब ४ हजार हलहरूमा लागेको चलचित्र कृष ३ ले चेन्नई एक्सप्रेसले ६ दिनमा गरेको कमाईको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । पहिलो तीन दिनमा कृष ३ ले राम्रो व्यापार नगरेपनि पछिल्लो ३ दिनमा उत्कृष्ट व्यापार गर्दै चेन्नई एक्सप्रेसलाई पछाडि छाडेको छ । कृष ३ ले ६...

Read More

सलमानसँग रोमान्स गर्ने दीपिकाको इच्छा पुरा

शाहरूख खानसँग भर्खरै तेस्रो चलचित्रमा अभिनय गरेकी नायीका दीपिका पादुकोणले सलमानसँग रोमान्स गर्ने इच्छा परा गर्न पाउने भएकी छिन् । सलमानको निकै व्यस्तताका कारण दीपिकाले आफ्नो रोमान्स गर्ने इच्छा पुरा गर्न नपाएपनि अब भने उनको इच्छा पुरा हुने भएको हो । उनले सलमानसँग चलचित्रमा रोमान्स गर्नकै लागी रामलीलापछी कुनै पनि चलचित्रमा आफूलाई अनुबन्धित गरेकी थिइनन् । सलमानसँग रोमान्सको समय मिलाउनका लागि उनले अन्य चलचित्रलाई समय नदिएको बताइएको छ । दीपिकाले सूरज बडजात्याको चलचित्र ‘बडे भैयाँ’मा सलमानसँग रोमान्स गर्ने भएकी हुन् । यता सलमानले पनि दीपिकासँग चलचित्रमा अभिनय गर्ने चाहना राखेका थिए । यसरी दुवैको चाहना चलचित्र ‘बडे भैयाँ’बाट पुरा...

Read More