Category: जीवन मन्त्र

निन्द्रामा समस्या छ भने वास्तुमा ध्यान दिनुस्, यस्ता छन् ७ टिप्स

यदि तपाईलाई निन्द्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी छ । वास्तु दोषको कारण निन्द्रा डिस्टर्व हुने गर्दछ । घरको वास्तुले हाम्रो दैनिक जिवनमा गहिरो प्रभाव पारेको हुन्छ । हामीले सामान्यतया यस्ता कुरालाई वेवास्ता गर्ने गर्छौ र समस्याको समाधानका लागी अरु तिरै भौतारिने गर्छौ । थाहा पाउनुस् वास्तुशास्त्रले निद्रामा कस्तो असर गर्छ । १. कैयौ अवस्थामा हामीले आफु अनुकुल प्रयोग गर्न सजिलो होस् भनेर सुत्ने कोठामा नै फ्रिज, ग्यास जस्ता सामानहरु राख्ने गर्दछौ । यस्ता वस्तुलाई कोठाबाहिर राखेमा राम्रो निन्द्रा पर्छ । (वैज्ञानिक कारण, सुत्ने कोठामा विद्युतिय तथा चुम्बकिए वस्तुहरु राख्दा स्वास्थ्यमा प्रभाव पर्छ) २. कतिपय व्यक्तिले...

Read More

जिम जाने पुरुषले भुलेर पनि नगर्नुस् यस्ता गल्ती

फिटनेस तथा आकर्षक शरीरको लागी कैयौ युवा जिम धाउने गर्दछन् । सोही समयमा कैयौ व्यक्तिले विभिन्नखाले गल्तीहरु गरिरहेका हुन्छन् । जसको कारण स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । यदि यस्ता गल्ती दैनिक दोहोर्याउन थालियो भने स्वास्थ्यमा सुधार आउनुको साटो उल्टै बिग्रने हुन सक्छ । त्यसैले जिमको समयमा होसियारी पुर्याउनु पर्ने हुन्छ । १. वाम अप नगर्नु – जिम गएर वार्मअप तथा स्ट्रेचिङ नगरी सिधै मेसिनमा एक्सरसाइज गर्नाले पिठ्यु अड्किने तथा शरीर दुख्ने समस्या उत्पन्न हुन सक्छ । त्यसैले ५, १० मिनेट जति वामअप गर्नुस् । २. मशिनलाई उपयुक्त ढंगले मिलाउनुस् –जिम गर्ने मेशिन प्राय दोस्रो स्ट्यान्डर्समा अडिएको हुन्छ । व्यायाम्...

Read More

के तपाई पनि पैसालाई लिएर यी गल्तीहरु गर्दैहुनुहुन्छ ?

पैसालाई लिएर धेरैजसोले गल्ती गर्छन्, जसले गर्दा महिनाको अन्त्यतिर आर्थिक खडेरीले सताउँछ । यदि तपाईलाई पनि महिनाको अन्त्यतिर यस्तो खडेरी सताउँने गर्छ भने यी टिप्स तपाईलाई काम लाग्नेछन् । – यदि हामी कुनै चीज घरको नजिकै १०० रुपैयाँमा पाउँछौ र त्यही चीज आधा मुल्यमा ४ किलोमिटर पर पाइन्छ भने हामी आधा मुल्यमा पाइने पसलमा जान्छौ । हामी आधा मुल्यमा चीज त किन्न सक्छौ, तर हाम्रोले कति समय खर्च गर्यौँ भन्ने कुरा बुझ्दैनौँ । – यदि हामी बाहिर सपिङमा निस्कियौँ भने बाहिरै खाना खाने मनसाय बनाउँछौ । यस्तो, अवस्थामा हामी खुलेर खर्च गर्छौ, जुन कुरा महिनाको अन्त्यतिर थाहा पाउँछौ ।...

Read More

पुराना भाँडालाई सजिलै चम्काउने ६ उपाय

जुठा भाँडा तथा जलेर कालो बनेका भाँडा चम्किला बनाउनु बनाउन एकदमै गाह्रो हुन्छ । यदि तपाइले पनि भान्सामा काम गर्नुहुन्छ र जलेको र पुराना भाँडा चम्किला बनाउन नसकेर हैरान हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाइले यि तरिका अपनाएर आफ्ना भाँडा यसरि चम्किला बनाउन सक्नुहुनेछ । – काँचको भाँडा सफा गर्नुछ भने रिठाको पानी प्रयोग गर्नुहोस् । – भाँडाको पिँधमा जमेको फोहोर सफा गर्नुछ भने थोरै कागतीको रस र नुन पानीले माझ्नुस् । तथा भाँडामा पानी र कागती बोक्रासहित राखेर उमाल्नुस् । – सिल्भरका भाँडा चम्किाला बनाउनुछ भने भाडा धुने साबुन र थोरै नुन मिलाएर भाडा सफा गर्नुस् ।...

Read More

बिहान छिटो उठाउन सहयोग गर्ने ८ टिप्स

बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ । र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ । १. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफै उठ्नुपरोस् । एकपटक ओछ्यानबाट उठिसकेपछि निद्रा आफै हराएर जान्छ । २. आफु सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्री सेल्सियसकाबीच राख्नुस् । यसले रातको समयमा बेलाबेलामा...

Read More

भाडा चम्काउँनदेखि मुसा भगाउन, यसरी प्रयोग गर्नुस् अण्डाको बोक्रा

अण्डाको हरेक भागलाई प्रयोगमा ल्याउन सकिन्छ । जान्नुहोस्, तपाईका लागि उपयोगि अण्डाबारे टिप्स : – शरीरको कुनै पनि भाग वा अंग काटिएको छ भने उमालिएको अण्डाको झिल्लीलाई काटिएको घाउमा टास्नुहोस्, यसमा भएको न्यूट्रिसिएट्सले फाइदा पुर्याउँछ । – त्यस्तै, घरमा मुसाको बिगबिगी छ भने मुसाको बाटोमा अण्डाको बोक्रालाई टुक्राएर राख्नुहोस्, मुसा आउन छोड्छ । – फोहोर तथा कालो भाडा–कुडालाई साबुन–पानीमा अण्डाको बोक्राको पाउडर मिसाएर मस्काउनुहोस् वा हल्लाउनुहोस् । तपाईको भाडा सफा र चम्किलो हुन्छ । – सब्जि तथा फलफूललाई किरा लाग्नबाट बचाउन अण्डाको बोक्रालाई टुक्र्याएर नजिकै राख्नुहोस् । यसले सधै किरा लाग्नबाट बचाउँछ । – अण्डाको बोक्राले अनुहारको चमक बढाउँन...

Read More

यी १० महिलासंग पुरुषले नराख्नु शारिरीक सम्बन्ध

विवाह जीवनको सबैभन्दा ठूलो निर्णय हो । धेरैले विवाहलाई सहमती पनि भन्ने गरेका छन् । विवाहपछि घर व्यवहार सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ भने त्योसंगै जोडिएको हुन्छ शारिरिक सम्वन्धको कुरा । तर आधुनिक समाजमा शारिरिक सम्बन्धको लागी विवाह नै कुर्नुपर्छ भन्ने मान्यता पनि छैन । त्यसैले थाहा पाइराख्नुस्, पुरुषले कस्ता महिलासंग भुलेर पनि शारिरिक सम्बन्ध राख्नु हुदैन । १. अविवाहित महिला-पुरुषले अविवाहित महिलासंग शारिरिक सम्वन्ध राख्नु पाप हो । चाहे त्यो सम्झौताअनुसार होस् या जबरजस्ती शारिरिक सम्बन्ध राख्नु हुदैन । २. विधवा महिला -पुरुषले विधवा महिलासंग शारिरिक सम्बन्ध राख्नुहुदैन । यदि पुरुषले ती महिलासंग विहे गरेपछि मात्र शारिरिक सम्बन्ध राख्नुपर्दछ ।...

Read More

पुरुषले किन आफुभन्दा बढि उमेरको महिला रोज्ने गर्छन् ?

भनिन्छ, प्रेममा जातभात रुप, रंग आकार र संस्कृति लगायतका कुरा बाधक बन्छन् । यस्ता कुराले आ -आफ्नै सिमा निर्धारण गरेको हुन्छ । त्यसैले होला प्राय पुरुषले आफुभन्दा कम उमेरको महिलासंग विवाह गर्न मन पराउछन् । घरको मुख्य व्यक्ति पनि पति अर्थात पुरुष नै हुन्छ । यसको वास्तविकता के हो त्यो भने भोग्नेलाई मात्र थाहा होला । तर समय र परिस्थितीसंगै प्रेमको अनुमान तथा प्रेम गर्ने तरिका पनि बदलिएको छ । अव पुरुषले आफुभन्दा सानो उमेरको महिला नभई आफुभन्दा बढि उमेरको महिलासंग प्रेम गर्न मन पराउछन् । स्वदेश होस् या विदेश यस्ता धेरै जोडिहरु छन्, जसले आफुभन्दा बढि उमेरको महिलासंग...

Read More

यी ४ प्रकारका पुरुष प्रेममा कहिल्यै असफल हुँदैनन्

हिजोआज ‘ब्रेक–अप’ फेसन जस्तै बनेको छ, जसको जहाँ जति बेला पनि हुन पुग्छ र यसले खासै ठूलो प्रभाव नपार्न सक्ला । प्रेमी–प्रेमिकाबीचको ‘ब्रेक–अप’लाई केही सामान्य नै मानिन्छ, किनकि यसमा कुनै समर्पण हुँदैछ । तर, वैवाहिक सम्बन्धसम्म पुगेर सम्बन्ध टुट्छ भने यसले व्यक्तिको जीवनमा ठूलै प्रभाव छोड्छ । शास्त्रमा केही यस्ता कुराको दाबी गरिएको छ, जसले सम्बन्ध बिग्रनबाट बचाउँछ । यस्ता चार प्रकारका पुरुषका ४ खुबी जसले उनीहरुको प्रेम र वैवाहिक सम्बन्ध सँधै सफल राख्छ । महिलालाई सम्मान गर्ने – यस्ता पुरुष जसले महिलालाई सँधै सम्मानको नजरले हेर्छ, ति महिला आमा मात्रै नभएर प्रेमिका, श्रीमती वा अन्य कुनै अनजान महिला...

Read More

हाइहिल लगाउने महिलाको मनोविज्ञानमा कस्तो असर पर्छ ?

एजेन्सी । हाइहिलको प्रचलन घोडसवारीबाट सुरु भएको मानिन्छ । घोडाबाट तल झर्दा सहज होस् भन्ने हिसाबले हाइहिलको प्रचलन सुरु भएको थियो । अहिले सबैतिर महिलाका खुट्टामा हाइहिल देख्न सकिन्छ। किशोरीहरुले हाइहिल लगाउने महिलाप्रति प्रायले भ्रम पालेका हुन्छन् । उनीहरु सोच्छन् कि हाइहिल लगाउनाले वयस्क भइन्छ, अर्थात हिलजुत्ता लगाउनेहरु असल हुन्छन्, ग्ल्यामरस देखिन्छ, स्टार र सुपरमोडलहरुले मात्र हाइहिल लगाउछन् आदि इत्यादी । जब महिला वयस्क हुदै जान्छन् र फेसनमा सहि र गलत छुट्याउन जान्दछन्, त्यसपछि जहाँ पनि हाइहिल लगाउनु हुन्न भन्ने थाहा पाउँछन्। हाइ हिलको असर दिमागमा महिलाले सोच्ने गर्दछन् कि, हाइ हिल लगाउदा आफु एकदमै सुन्दर देखिन्छु, पुरुष आफुप्रति आकर्षित...

Read More