Category: स्वास्थ्य

गर्मी मौसममा मही खानस्, तौल घटाउनुस् ग्याष्ट्रिक भगाउनुस्, पढ्नुस् ४ फाइदा

गर्मी समयमा प्यास मेट्न तथा गर्मी भगाउन प्रायले कोल्ड ड्रिङ्क्सको सहायता लिने गर्दछन् । तर के तपाईलाई थाहा छ गर्मी मौसममा कोल्ड ड्रिक्स भन्दा फाइदाजनक हुन्छ मही । यो पढ्नुस्: कोल्ड ड्रिङ्क्स पिएपछिको १ घण्टा भित्र शरिरमा के-के हुन्छ ? नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन। महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ । पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट-घुट गर्दैै मही पिउनुस् । एकैछिनमा ठिक हुन्छ । साथै महीमा अदुवा...

Read More

अनुहारमा यस्तो भए थाहपाउनुस् कुनै समस्या छ, अनुहारबाटै पत्ता लाग्ने १० रोगहरु

अधिकांश रोगहरु कुनै न कुनै संकेतबाट पत्ता लगाउन सकिन्छ । यस्तै केहि स्वास्थ्य समस्या छन्, जुन अनुहारबाटै थाहा पाउन सकिन्छ । १. यदि तपाइको अनुहारमा मौनता छाएको छ भने थाहा पाउनुस् कि किड्नीमा कुनै न कुनै समस्या छ । यस्तो समस्या औषधिको साइड इफेक्टको कारण पनि हुन सक्छ । २. महिलाको माथिल्लो ओठ तथा हड्डीमा रौ उम्रिनु भनेको थाइराइड ग्रन्थीमा तलमाथी भएको संकेत हुन सक्छ । ३. लामोसमय सम्म अनुहारमा पहेलोपन देखिनु कलेजोको रोगको संकेत हो । साथै यो एनिमियाको संकेत समेत हुन सक्छ । ४. क्याल्सियमको अभावमा अनुहारमा सेतो दाग देखा पर्दछन् । साथै सेतो दाग देखा पर्नु आइरनको...

Read More

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? तपाइले पनि यसरी घरमै अपनाउन सक्नुहुन्छ

चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ। के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्। जवान देखिन ग्रिन टि चिनियाँ...

Read More

कोल्ड ड्रिङ्क्स पिएपछिको १ घण्टा भित्र शरिरमा के-के हुन्छ ?

एजेन्सी। गर्मी बढ्दैछ, त्योसंगै बजारहरुमा चिसो पेय पदार्थको बिक्रि बढ्दो छ। तर के यस्ता कोल्ड ड्रिङ्क्स स्वास्थ्यको लागि फाइदजनक छन् ? इंगल्याण्डका एक चिकित्सा विशेषज्ञ निरज नाइकले एक अध्ययनमा कोकलगायतका कोल्ड ड्रिंक्स पिएपछि एक घन्टासम्म शरीरमा कस्ता असर देखिन्छ पत्ता लगाएका छन्। १. कोल्ड ड्रिंक्सको २०० मिलीलिटरको बोतलमा लगभग १० चम्चा चिनी हुन्छ । जुन सामान्य रुपमा एक व्यक्तिको दिनभरको खाना बराबर हुन्छ । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दै जान्छ । २. कोल्ड ड्रिंक्स पिएको ४५ मिनेटसम्म शरिर तथा दिमागमा उत्पादन हुने डोपामाइनको कारण मस्तिष्कमा आनन्द महशुस हुन थाल्छ । ३. ५० मिनेटपछि आमाशयमा क्याल्सियम, म्याग्नेसियम र जिंक जम्मा...

Read More

खुट्टाबाट जुत्ताको गन्ध आउँछ ? यसरी हटाउनुस गन्ध, ६ टिप्स

गर्मी सुरु भएसंगै पसिनाबाट उत्पन्न हुने समस्या बढ्छ । यसको लागी कतिपयले विभिन्न बडी स्प्रे तथा पर्फ्युको प्रयोग गर्दछन् भने कतिले नियमित नुहाउनु, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन् । गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्रो गन्ध आउँन थाल्छ । कतिपय अवस्थामा आफ्नो गन्हाउने जुत्तादेखि आफै लज्जित हुनुपर्ने हुन्छ । खुट्टाबाट आउने त्यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस पनि भनिन्छ । यस्तो समस्या शरिरमा हुने विभिन्न ब्याक्टेरियाको कारणले हुन सक्छ । त्यसैले यसको समस्या समाधानका लागि यी तरिका अपनाउनुस् । १. बेकिंग सोडा खुट्टाबाट आउने गन्ध हटाउन...

Read More

महिलामा यसकारण हुन्छ बाँझोपन, यस्तो लक्षण देखिन्छ अनि यसरी बच्नुस्

महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ । केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो । यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ । महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ । जसको कारण ओभरीमा गाठो पर्दै जान्छ । वंशाणुगत गुण, मोटोपन, अस्वस्थ खाना र मधुमेहको कारण यस्तो समस्या हुन सक्छ । यस्तो समस्याका कारण अनियमित रुपमा महिनावारी हुनुका साथै फर्टिलीटि घट्दै जान्छ, अर्थात बाँझोपन बढ्छ । साथै हृदयघातको उच्च सम्भावना रहन्छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोमको...

Read More

नेपालमा डिप्रेसनका रोगी बढे

 काठमाडौँ। विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् । अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउँछन् । यस वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो । उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन...

Read More

उब्रिएको तेललाई फेरि प्रयोग गर्दा क्यान्सर लाग्ने खतरा !

कहिले काही हामी पकौडा, आलु फ्राई वा मासु फ्राई गरेपछि उब्रिएको तेललाई पुनः अर्को पटक प्रयोग गर्न राख्छौ र प्रयोग पनि गर्छौ । तर, के तपाईलाई थाहा छ, एक पटक प्रयोग भइसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकार हुन्छ ? एक अध्ययनमा भनिएको छ, एक पटक प्रयोगमा आएको तेललाई फेरि प्रयोगमा ल्याउँनाले क्यान्सरजस्ता घातक रोगको शिकार हुनसक्ने सम्भावना बढेर जान्छ । अध्ययनमा कुनै खानेकुरा पकाउँनका लागि प्रयोग भएर उब्रिएको तेल पुन प्रयोग गरेमा त्यसमा फ्रि रेडिकल्स बन्न थाल्छ, जुन अगाडि गएर रोगको कारण बन्न जान्छ । यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ...

Read More

पुरुषको तौल बढाउने ६ टिप्स

खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन । यदि खानपानमा नियमित ध्यान दिने हो भने दुव्लोपनबाट छुटकारा पाउन सकिन्छ । १. प्रोटिनयुक्त खाना -पुरुषले दिनभर १ दशमलब ५० ग्राम प्रति केजीका दरले प्रोटिनयुक्त खाना खानुस् । ६० केजी तौल बराबर   ९० ग्राम प्रोटिन आवश्यक पर्दछ । राजमा, दुध, बदाम चिकेन र अण्डाबाट प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । २. कार्वोहाइड्रेययुक्त खाना -पुरुषले एकदिनको खानामा २२५ ग्राम देखि ३२५ ग्राम कार्वोहाइड्रेड सामेल गर्नुस् । रोटी, भात, मकै तथा एकदलिय दालबाट कार्वोहाइड्रेड प्राप्त हुन्छ । ३. घिउ र तेल -खानामा हरेक दिन कम्तीमा...

Read More

भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सरह बन्छ !

व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई हानि गर्छ ? त्यसो भए, जान्नुहोस्, कुन–कुन खाना फेरि तताएर खान मिल्दैन । आलु – आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । यस्तो अवस्थामा तपाई आलु खाएर पेट त भर्नुहुन्छ, तर कुनै पोषक तत्व पाउनुहुन्न । यतिमात्रै होइन यसले तपाईको शरीरलाई पनि असर गर्छ । चामल(भात) – काँचो चामलमा किटाणु हुन्छन्...

Read More