Category: स्वास्थ्य

स्तन क्यान्सर होइन तर महिलालाई मात्र देखिन्छ यो रोग

कुनै रोग महिलामा मात्र वा कुनै पुरुषमा मात्र देखिने गर्छ। यस्तै एउटा रोग छ स्क्याड (स्पोन्टेनियस कोरोनरि आर्टरि डिटेक्सन-SCAD), जुन महिलालाई मात्र लाग्ने गर्छ । यो कस्तो रोग हो र कतिवेला र कसरी लाग्ने गर्दछ  ?  महिलामा मात्र देखिने यो एक किसिमको हृदयघात हो । यसलाई स्क्याड भनिन्छ । यसले गर्भवती भइसकेपछि र ४० वर्ष कटेपछि समात्ने गर्छ । गर्भवती तथा उमेर ढल्किदै गएपछि महिलाको शरिरमा भएका हर्मोनहरु परिवर्तन हुदै जाने हुनछन्। मुटुका रक्तनलीमा दरार देखिनसक्छन् र हृदयघातको कारण बन्छ । लक्षणहरु हलुको काम गर्दा पनि थकान महसुस हुदै जानु र स्वास फुल्दै जानु यस रोगको मुख्य लक्षण हो । मन...

Read More

आज विश्व मुख स्वास्थ्य दिवस, सरकारको प्राथमिकतामा नपरेको गुनासो

७ चैत, काठमाडौं । नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा आगामी सोमबार (मार्च २०) का दिन विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ। विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ। एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताए। वीर अस्पतालका दन्त विशेषज्ञ डा प्रकाश बुढाथोकीले रोगको प्रवेशद्वार नै मुख भएकाले रोगको प्रवेश शरीरभित्र हुन नदिन...

Read More

सावधान ! के तपाई ‘टूथपिक’ले दाँत घोच्नुहुन्छ ?

दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टूथपिक’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने ? टूथपिकको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने हुन्छ, जसले गर्दा रगत निस्कने र दुख्ने समस्या बढ्छ । टूथपिकको प्रयोग गर्नाले दाँतको बीच भागमा खाली ठाउँ बन्न थाल्छ । यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जान्छ, जसले क्याबिटीको समस्या उत्पन्न हुन्छ । कसैको दाँत माझेपछि पनि टूथपिकले घोच्ने बानी हुन्छ । यसो गर्नाले दाँतको इनामेललाई नष्ट पार्छ । टूथपिकको धेरै प्रयोगले गिजा खुकुलो हुँदै जान्छ, जसका कारण दाँतको जारापनि खुकुलिँदै जान्छ...

Read More

हात्तीपाइले रोग विरुद्धको औषधि आजपनि खुवाईदै

६ चैत, काठमाडौं । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीहरु आजपनि घरघरमा जाने भएका छन् । परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका लागि हिजोदेखि दुई चरणमा विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा हिजो, आज र भोली, भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा प्रत्येक घरघरमा स्वयसेविका पुगि औषधी खुवाइने कार्यक्रम छ । यस्तै आउँदो १७ गतेदेखि १९ गतेसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा औषधी खुवाइने मन्त्रालयले जनाएको छ । बर्षौदेखि...

Read More

महिलालाई मात्र हुने यस्तो एक समस्या, पुरुषले पनि जान्न जरुरी

बढ्दो उमेरसंगै केटीहरुमा हर्मोनल परिवर्तन हुन्छन्। जसको कारण प्रिमेन्सचुरेशन सिन्ड्रोम (PMS) को समस्या बढ्छ। अध्ययन भन्छ, ७५ प्रतिशत जवान महिला यो समस्याले पीडित हुन्छन्। यसबारेमा पुरुष साथीले पनि बुझ्न जरुरी हुन्छ कि आफ्नो पार्टनरलाई के समस्या हुँदैछ। महिलामा रजस्वलाको एक वा दुई हप्ता पहिले हर्मोनल परिवर्तन हुन्छ। यसै क्रममा स्वास्थ्यमा देखिने समस्यालाई प्रिमेन्सचुरेसन सिन्ड्रोम भनिन्छ। कसलाई हुन्छ PMS ? यो २० देखिन ४० वर्षसम्मका महिलाहरुमा हर्मोनल परिवर्तन हुने, गर्भवती हुनुपूर्व वा पारिवारिक पृष्ठभूमीका (वंशाणुगत) कारण हुनसक्छ। कस्तो देखिन्छ संकेत ? पेट र खुट्टा बाउँडिने, अैठन हुने हुन्छ।  ढाड दुख्न थाल्छ। चिन्तित अनि ड्रिप्रेस अनुभव हुन्छ। कसैमा शरिरका विभिन्न अंग फुल्ने,...

Read More

यदि तपाई पनि टाइट जिन्स लगाउनुहुन्छ भने…

सुन्दर पहिरन र आकर्षक श्रृङ्गार तथा फेशन कसलाई मन नपर्ला ? तर अति फेशनएवल लुगा, जुत्ता चप्पल लगाउनाले उठ्न बस्न मात्र नभई स्वास्थ्य समस्याको कारण समेत बन्न सक्छ। व्रिटिस काइरोप्रेक्टिस एसोसियसन विपिएका अनुसार एकदमै कसिला जिन्स पाइन्ट, टिसर्ट, घाटीको टाई, कसिलो स्कर्ट, हिल जुत्ता र भारि ह्यान्ड व्यागको प्रयोगले शरिरमा हानी पुर्याउन सक्छ । चार्टर्ड सोसाइटी अफ फिजियोथेरापि र अन्य विशेषज्ञले समेत यसमा थप पुष्टि गरेका छन् । १. कसिलो जिन्स कसिलो जिन्स पाइन्ट लगाउनाले काम गर्नमा अवरोध हुनुका साथै, शरिरको नशा तथा रक्तसञ्चारमा दबाव पर्न जान्छ । यसले विशेषगरि महिलाको तिघ्रा र पेल्भिकमा असर गर्छ । २. गह्रौ ह्याण्ड...

Read More

कम उमेरमा महिनावारी हुने महिलालाई गर्भावस्थामा मधुमेहको खतरा !

एजेन्सी । बदलिंदो जिवनशैली तथा खानपानका कारण बालिकाहरुma कम उमेरमै महिनावारी हुने गरेको पाइएको छ । जसले सानो उमेरमा महिनावारी हुने महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने तथ्य सार्वजनिक भएको छ । हालै अष्ट्रेलीयामा गरिएको एक अनुसन्धानका अनुसार कुनैपनि बालिकाको महिनावारी ११ वर्ष तथा ११ भन्दामुनिको उमेरबाट सुरु भयो भने भविष्यमा मधुमेहको सिकार बन्न सक्ने अध्ययनले जनाएको छ । कम उमेरमा महिनावारी हुनाले गर्भवती भएको बेलामा मधुमेहको खतरा बढ्ने सम्भावना ६६ प्रतिशतले बढि हुने बताइएको छ । अध्ययनका क्रममा १० देखि १४ वर्ष उमेर विचमा महिनावारी सुरु भएका महिला सामेल गराइएका थिए । जसमा अन्य महिलाको तुलनामा उनीहरुमा गर्भावस्थामा मधुमेहको सम्भावना...

Read More

मिर्गौला दिवस : खाडीमुलुक गएका युवामा मिर्गौलाको समस्या धेरै, चिकित्सकको सुझाव यस्तो छ

२६ फागुन, काठमाडौँं । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष्दिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर ९नदुख्ने औषधि० खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउछन । शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले...

Read More

मिर्गौला दिवस आज : मिर्गौला रोगको प्रमुख कारण मोटोपन, बार्षिक ३ हजार नयाँ रोगी थपिन्छन

२६ फागुन, काठमाडौँं । मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ आज नेपाल सहित विश्वभरी मृगौला दिवस मनाईदै छ ।सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । मृगौला दिवसको अवसरमा नेपालमा सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने तयारी गरेको छ । मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकूँन भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापा बताउछन् । स्वास्थ्य मन्त्री थापाकै पहलमा मृगौलाको संपूर्ण डायलासिस निःशुल्क गर्ने व्यवस्था भने यसअघि नै भईसकेको छ । हाल नेपालका...

Read More

पानी पिउन अल्छी, मिर्गौलालाई सास्ती

कल्पना पौडेल २५ फागुन,काठमाडौँ । “बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौँ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर ९नदुख्ने औषधि० खाने र अत्याधिक मासु सेवन...

Read More