Category: स्वास्थ्य

जाडोमा सधै तातो रहन खानुस यी ५ थरीका खानेकुरा…

जाडो महिनामा हामी सबै सधै रुघा खोकीबाट पिडित हुने गरेका छौ । त्यसैले अब यस्तो डाईट खानुस जस्ले तपाईलाई चिसोबाट त बचाउँछ नै र चिसोबाट हुने संक्रमण समेत रोकिदिन्छ । आँउनुस तपाईहरुकै भान्सामा हुने र पाईने खानेकुराको बारेमा चर्चा गरौ जसले तपाईलाई पुरै जाडो महिना भरी स्वास्थ्य रहन सहयोग गर्छ । अदुवा : अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ। यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मद्दत गर्दछ । तील : तील...

Read More

गाँजरका यी गुण थाहा पाएर हुनुस् हैरान…

गाँजर हामीले दैनिक रूपमा सलादका रूपमा प्रयोग गर्ने खाद्यान्न हो । गाँजरलाई हामी विषेश गरी सलादका रूपमा प्रयोग गर्ने गर्छौ । यही सलादका लागि प्रयोग गरिने गाँजर छालामा चमकता ल्याउन, आँखाको ज्योतिलाई कायम राख्न तथा शरिरलाई चाहिने भिटामिन र अन्य पौष्टिक तत्व प्राप्त गर्नका लागि प्रयोग गर्न सकिन्छ । गाँजर यस्ता अन्य केही फाइदाहरू बारे जानौ… – एन्टी एजिङ एजेन्टः गाँजरमा पाइने बीटा केरोटिन एन्टिअक्सिडेन्टले छालालाई नरम र मुललायम राख्नका लागि मद्धत गर्छ । यसको नियमित प्रयोगले छालामा रहेका मृत कोषिकाहरू नष्ट हुने गर्छ र छालालाई ताजा र सफा राख्न मद्धत गर्छ । – आँखाको ज्योतिका लागिः गाँजरको प्रयोगले...

Read More

पेन्सिल प्रयोग गर्नुस्, शरिरको दुखाई हटाउनुस्…

प्राय हामी पेन्सिलको प्रयोग लेख्नका लागी गर्छौ, तर हामीमध्ये धेरै कमलाई मात्र पेन्सिलले शरिरको दुखाईमा पनि राहत पुर्याउने थाहा छ । पेन्सिलको प्रयोगबाट पनि शरिरको दुखाईको उपचार गर्न सकिन्छ भन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ । हो पेन्सिलको प्रयोगले पनि शरिरको दुखाई कम गर्न सकिन्छ । मानिसको शरिरको दुखाई तथा तनाव कम गर्नका लागि गरिने पेन्सिलको थेरापीले औलामा भने केही दुखाई महसुस हुन सक्छ तर शरिरको दुखाई र तनाव भने कम हुन्छ । पेन्सिल थेरापीले मानिसको शरिरको दुखाई कम हुनुका साथै शरिरमा नयाँ उर्जाको सञ्चार हुन्छ । यसले विभिन्न रोगमा समेत फाइदा पुर्याउँछ । पेन्सिल थेरापी गर्दा औला भने...

Read More

अब चुरोटको बट्टामा हुन्छ यस्तो तस्विर..

१५ पुस,काठमाडौ। स्वास्थ्य मन्त्रालयले चेतावनीयुक्त चित्र र सन्देश उल्लेख गरेको भएको सुर्तिजन्य पदार्थमात्र बिक्री वितरण गर्ने दिने भएको छ। यसका लागि चेतावनीयुक्त चित्र र संदेश उल्लेख नभएको सुर्तीजन्य पदार्थको आयात, उत्पादन र बिक्री बितरणमा पुर्ण प्रतिवन्ध लागेको व्यहोरा सहितको पत्र सोमवार भन्सार र उद्योग मन्त्रालयलाई लेख्ने भएको छ ।   पत्रपछि सवै जिल्लका सहायक सिडिओले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न ऐन २०६६ अनुसार अनुगमन गर्ने छन् । ऐन अनुसार सूर्तिजन्य पदार्थको बट्टामा फोक्सो, मुखको क्यान्सर, अप्रत्यक्ष धुम्रपानले बच्चा मरेको लगायतका अनिवार्य चित्र हुनु पर्छ।   यसै गरि चुरोट, सुर्तिजन्य पदार्थमा वट्टामा निकोटिनको प्रतिसत समेत उल्लेख गर्नु पर्छ ।...

Read More

यी खानेकुरा खानुहुन्छ भने आजैदेखी छोड्नुस् खान…

हामीले खाने कतिपय खानाहरू हाम्रो स्वास्थ्यका लागी फाइदाकर हुँदैनन् । हामीमध्ये धेरैलाई यस्ता खानाबारे जानकारी पनि हुदैन की हामीले खाना कति स्वस्थकर छ हाम्रो लागी । खानाहरूको बारेमा राम्रो ज्ञान नहुँदा हाम्रो शरिरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छ ।   शरिरलाई फाइदा नगर्ने खानाहरु सकेसम्म प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । हामीलाई मन पर्ने खानाहरू कतिपले हाम्रै शरिरलाई अन्य मानिसको शरिरलाइ भन्दा बढी असर गरिरहेको हुन्छ, ती खानालाई तत्काल खान छोड्न उपयुक्त हुन्छ । यस्ता केही खानाहरू छन् जसलाई तत्काल खान छोड्दा तपाईलाई फाइदा गर्छ ।   १. सोडा: सोडा सायद तपाई हामीले प्रयोग गर्ने नियमित पेय पदार्थ...

Read More

यी ४ कारणले गर्दा भुलेर पनि नखानुस पाउरोटी

  हामी दैनिक जसो नै पाउरोटी खान्छौं । कसैलाई त नियमित नै पाउरोटी खान मन पर्छ । तर दैनिक जीवनमा धेरै नै उपभोग हुने मैदाको पाउरोटी अर्थात ह्वाइट व्रेड स्वास्थ्यका लागि भने खतरनाक हुन सक्छ । निम्न कारणले सेतो पाउरोटी खाँदा सचेत हुनु जरुरी छ ।   १. पाउरोटीमा प्रयाप्त पोषक तत्व हुँदैनः अन्य खानामा जस्तो सेतो पाउरोटीमा पोषक तत्व प्रयाप्त हुँदैन । मैदाबाट बनेको अर्थात ह्वाइट ब्रेडमा फाइवर नै हुदैन, अन्य तत्व नि खास महत्वपूर्ण हुँदैन खासमा यो पाउरोटीमा केही पनि महत्वपूर्ण हुँदैन भन्दा पनि हुन्छ । यद्यपी गहुँको पाउरोटी अर्थात ब्राउन ब्रेड भने राम्रो मानिन्छ । २....

Read More

मुटु बचाउने ७ तरिका

 मुटु बचाउने ७ तरिका १. कम्तिमा सात घन्टा सुतौँ हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।   २. आफ्नो रक्तचाप जानी राखौँ : रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने...

Read More

कब्जियतबाट बच्न चाहनुहुन्छ ? खानुस् यी ५ खानेकुरा…

  हामी सकेसम्म सधै स्वस्थ रहन चाहन्छौ तर, खाने खानाको समय नमिल्दा र खाना मिलाएर खान नसक्दा विभिन्न किसिमको समस्याबाट पिडित भइरहेका हुन्छौ । कब्जियत, ग्याष्ट्रिक जस्ता स्वास्थ्य समस्याले हामीले धेरै नै सताउने गरेको छ । जस्ले हाम्रो स्वस्थ्य मात्रै नभएर छाला पनि नराम्रो पारिरहेको छ । हामीले स्वस्थ्य हुनुका लागि खानामा बिषेश ध्यान दिनु पर्ने हुन्छ । खानामा फाईबर बढि मात्रामा पाईने खालको खाना खानु पर्छ यसो गर्दा हाम्रो पुरा पाचन प्रणाली नै सफा हुन्छ । हामीले दिनमा २६ ग्राम फाईबर युक्त खाना खानै पर्ने बताउँछन् स्वास्थ्य विज्ञहरू । यी ५ खानामा पाईन्छ प्रशस्तै फाईबरः – गाँजरः हामीले...

Read More

सुत्ने बेला होस् गर्नुस् यी कुरा, नत्र…

सुत्दाखेरी समस्या भोग्ने बेलायतीहरुको संख्या दिनप्रतिदिन बढ्नै छ । सुत्दाखेरी समस्या भोगेको भन्दै जचाउन आउँनेको संख्या बढेपछि बेलायतको मेन्टल हेल्थ फाउण्डेशनका बिशेषज्ञ चिन्तित बनेका छन् । फाउण्डेशनमा हप्तामा ५० जनाभन्दा बढी सुताई समस्या बोकेर आउन थालेका छन् । यस्तो समस्यालाई बिशेषज्ञहरुले ‘पारासोम्निया’ नाम दिएका छन् । बिशेषज्ञका अनुसार बढी मानिसमा सुत्दाखेरी हुने गरेको समस्या यस्तो छः म्यासेज गर्ने… ९२ प्रतिशत बेलायतीहरुले मोबाइल फोनको प्रयोग गर्ने गरेको तथ्यांक छ । तर होस्मा हुँदा प्रयोग हुने मोबाइल निदाउँदा पनि प्रयोग हुन थालेपछि समस्या बल्भिएको हो । निदाएको बेलामा आफन्त वा साथीभाईहरुलाई थाहै नपाई म्यासेज गइदिने समस्याले धेरै मानिसहरु हैरान छन् ।...

Read More

कागतीलाई यसरी पनि प्रयोग गर्ने की…

कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभीन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ । कागतीका केहि औषधीय गुणहरू र तीनको प्रयोग विधी यस्ता छन्: १. पेटको रोग: कागतीको रस सनाई पत्ती त्रिफला (हर्रो बर्रो अमला) र विरेनुन पिँधेर चनाको दाना बराबर गोली बनाएर बिहान-बेलुका दुईदुई गोली चिसो पानीसित सेवन गरे पेटसम्बन्धी सबै रोगमा आराम गर्छ ।  २. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन...

Read More