समाचार

मधेशी मोर्चाको मसाल जुलुस, ‘निर्वाचनको मिति घोषणा धोका हो’ भन्दै नारा लाग्यो

१० फागुन, सुनसरी। नेपाल सरकारले संविधान संशोधनलाई थाति राखी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा बुधवार मधेश बन्दको आह्वान गरेको मधेशी मोर्चाले सुनसरी...

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

१० फागुन, काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् । उनले भने – “स्थानीय तहको निर्वाचनपछि...

राप्रपामा एक जनालाई भोट हाल्न १२ मिनेट

१० फागुन, काठमाडौं। एकता महाधिवेशनबाट अध्यक्षको नतिजा आएको भोलिपल्ट भइरहेको केन्द्रीय सदस्यको निर्वाचनमा एक प्रतिनिधिलाई भोट हाल्न राप्रपामा १२ मिनेटसम्म लागिरहेको छ । सोमबार अध्यक्षको चुनाव...

निर्वाचनको वातावरण बनाउः एमाले

१० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन आग्रह गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको...

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

१० फागुन, काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म...

मधेसी मोर्चाद्वारा सर्वदलिय बैठक बहिष्कार गर्ने निर्णय

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको बारेमा छलफल गर्न बोलाएको सर्वदलिय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिष्कार गर्ने निर्णय गरेको छ । मोर्चाले...

यही हप्तादेखि आचारसंहिता लागू गर्ने आयोगको घोषणा

१० फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लबले काठमाण्डौमा गरेको...

अभियानमा अवरोध भए प्रतिवादः ओली

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सञ्चालन गर्ने मेची–महाकाली अभियानलाई अवरोध गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पार्टी...

संसद बैठक स्थगित

१० फागुन, काठमाडौं। २ हप्ता लामो स्थगन पछि आजको लागि बोलाइएको संसद बैठक बस्दै नबसि स्थगित भएको छ। संविधान संसोधन विधेयकलाई कार्यसूचीमा राख्ने किन नराख्ने भन्ने...

निर्वाचनको वातावरण सिर्जना गर्न पत्रकारलाई आग्रह

१० फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गरेका छन् । दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको...