विश्व

बेलायतलाई स्तब्ध पार्दै ट्रम्प पुटिन तर्फ

बेलायत अमेरिकाको सबै भन्दा नजिकको मित्र शक्ति मानिन्छ । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र सामरिक सम्वन्धमा अमेरिका र बेलायतबीच भएको न्यानोपन अब भने उही...

हवाई आक्रमणमा २१ लडाकू र ५ सुरक्षा अधिकारी मारिए

२ माघ, एजेन्सी । यमनमा भएको हवाई आक्रमण, सरकारबल र हुथी विद्रोहीबीच भएको झडपमा परी २१ जना विद्रोही र पाँच सुरक्षा अधिकारीको मृत्यु भएको...

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

१ माघ, रियो दिजेनेरियो (ब्राजिल) । ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको...

ओबामाको महत्वाकांक्षी योजना ट्रम्पले यसरी बनाए विफल

१ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बृहत स्वास्थ्य कार्यक्रम ओबामा केयर विफल बनाउने विषयमा अमेरिकाको प्रतिनिधि सभामा छलफल शुरु भएको छ । बहुमत...

जन्मिनासाथ चोरिएकी एक बालिका १८ बर्षपछि फेला

१ माघ, एजेन्सी । अमेरिकामा अस्पतालवाट जन्मनासाथ चोरिएकी एक बालिका अठार बर्षपछि फेला परेकी छिन । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने...

स्पाइसजेटले अमेरिकी कम्पनीसँग २०५ वटा बोइङ विमान खरिद गर्ने

१ माघ, नयाँ दिल्ली । सस्तो दरमा हवाइ टिकट बिक्री गरी यात्रुसेवा प्रदान गर्न नाम कहलिएको, निजी क्षेत्रको भारतीय विमान सेवा कम्पनी स्पाइसजेट एयरलाइन्सले...
Putin-Obama

रसिया सम्मिलित हुने वार्तामा अमेरिका पनि जाने !

१ माघ, बेरुत(एजेन्सी) । मस्को र अङ्काराको संयुक्त प्रयासमा यसै महिनामा गर्न लागिएको सिरियाको शान्ति वार्ताका लागि वासिङ्गटनलाई पनि निमन्त्रणा गरिने टर्की प्रधानमन्त्रीले जानकारी...

५०० किलो वजनकी महिलाको शल्यक्रियाका लागि बिशेष तयारी

एजेन्सी । भारतमा विश्वकै सबैभन्दा बढी वजन (५०० किलो) भएकी महिलाको उपचारमा सबै जुटेका छन् । मुम्बईस्थित 'सेफी अस्पताल'मा 'एमान अहमद अब्द अल’ नामकी यी...

रूससंग कडा हुँदै अमेरिकी प्रशासन ?

२९ पुस, काठमाडौं । ट्रम्प प्रशासनको रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका जनरल जेम्स म्याटिस र गुप्तचर प्रमुख हुन लागेका माइक पोमपियोले सिनेट समक्ष रूसप्रति कडा...

आफ्नै सहकर्मीमाथि गोली प्रहार, ४ सुरक्षाकर्मीको मृत्यु

२८ पुस, नयाँ दिल्ली (भारत) । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु...