समाज

भिरबाट लडेर युवकको मृत्यु

१६ चैत, बाजुरा । बडिमालिका नगरपालिका–७ जिल्लीनजिकै रहेको बैरागीडाँडाको भिरबाट लडेर एक युवकको आज मृत्यु भएको छ । जिल्लीबाट मार्तडी आउने बेला भिरबाट लडेर...
raped

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते

१६ चैत, रत्ननगर (चितवन) । चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । भरतपुरबाट नारायणगढतर्फ...

स्थानीय तह निर्वाचनको लागि मधेसी युवाको आकर्षण

१६ चैत, महेन्द्रनगर (धनुषा)। वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सडक सङ्घर्षमा रहे...

मालपोत प्रमुखलाई स्थानीयले नियन्त्रणमा लिई जिप्रकामा बुझाए

१६ चैत, पोखरिया (पर्सा)। वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । कार्यालय प्रमुख पोख्रेलले...

शाहको हत्याको विरोधमा बन्द आह्वान

१६ चैत, जाजरकोट। नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ । स्थानीय बासिन्दाले...

मौसम खुल्न अझै दुई तीन दिन लाग्ने

१६ चैत, काठमाडौं । काठमाडौंसहित देशको पूर्वी तथा मध्ये क्षेत्रमा अचानक परिवर्तन भएको मौसम खुल्न अझै दुई तीन दिन लाग्ने भएको छ । बंगालको खाडीबाट...

सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सशस्त्र प्रहरी तयारी अवस्थामा

१६ चैत, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ । आउँदो वैशाख...
sajha-prakashan

बेलायतमा साझा प्रकाशन सहयोग समिति

१६ चैत, काठमाडौँ। साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ । सो प्रकाशनका कृतिलाई अन्तर्राष्ट्रिय बजारमा लैजान र साहित्यिक गतिविधि गर्न समिति गठन...

मनाङका २८ वडामा २८ वटै मतदानस्थल, निर्वाचनको लागि ६ दल सूचीकृत

१६ चैत, लमजुङ (बेसीसहर)। हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । भौगोलिक विकटतालाई...

प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

१६ चैत, महेन्द्रनगर (धनुषा)। धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको...