आजको विशेष

चुनावमा कार्यकर्ता पोस्न सरकारले बाँड्याे ३ अर्ब ९५ करोड (सूचीसहित)

१६ चैत, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा प्रभाव पार्न सरकारले ३ अर्ब ९५ करोड रुपैयाँ बाँडेको छ । सरकारले...

विमानस्थलमा तीन उपप्रधानमन्त्रीका तीन ताल

१६ चैत, काठमाडौं । एक हप्ते चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्नको लागि विमानस्थलमा निकै ठूलो लाम लागेको थियो...

बाबुराम भारत परस्त हुन भन्ने पुष्टी भयोः निर्मल भट्टराई

१४ चैत, काठमाडौं । नयाँ शक्ति पार्टीका पूर्व केन्द्रीय परिषद् सदस्य निर्मल भट्राईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी विलय हुने कुराको विरोध गरेकाले...

“पश्चिमा शक्तिले नेपाललाई ‘ककपीट’ बनाएर चीन र भारतलाई टुक्र्याउँदैछन्”

काठमाडौं। देशको राजनीति अस्थिर छ । त्यसैको फाइदा लिँदै नेपालमा विदेशी हस्तक्षेप भयो भनेर कुरा हामी धेरै गर्छौ । तर कस्ले, केमा, कहाँ, कसरी हस्तक्षेप...

कांग्रेसभित्र भाडभैलोः विवादको बिउ देउवा

प्रयास पराजुली १२ चैत, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको एक बर्षको अवधिमा पार्टीलाई तानाशाह ढंगले...

प्रचण्डलाई ६ आपत, टार्लान त संकट ?

प्रयास पराजुली प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड छ दिने चीन भ्रमणमा गएपनि कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी कसैलाई पनि दिएनन् । उपप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र निधिले कार्यवहाक...

सरकारमै रहेर ब्रह्मलुट, मन्त्री नै मानव तस्करीमा

काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारमा श्रम राज्यमन्त्री भएका कांग्रेस नेता टेक बहादुर गुरुङले खाडी मुलुकमा जाने कामदारका लागि फ्रि भिषा र फ्रि टिकटको व्यवस्था...

वैशाख ३१ को चुनाव टर्ने ५ कारण

प्रयास पराजुली सरकारले आगामी वैशाख ३१ गतेका लागि घोषणा गरेको निर्वाचन तोकिएकै मितिमा नहुने संकेतहरु देखिएका छन् । निर्वाचन गराउन मधेस केन्द्रीत दलको विरोध, निर्वाचन...

‘निर्वाचन आयोगको निर्णयले राप्रपालाई फाइदा !’

६ चैत, काठमाडौं । निर्वाचन आयोगले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराज्य हटाई दिएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । आयोग आफ्नो निर्णयबाट पछि...

एमाले भन्दैछ, चुनावको संभावना टर्दैछ

५ चैत, सुर्खेत । नेकपा एमालेका नेताहरुले चुनाव हुने सम्भावना टर्दै गएको बताएका छन् । एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा गरेको आमसभालाई सम्वोधन गर्दै एमालेका...