मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।

pimplesडण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…

– डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।

– डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।

– डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।

– चियाको तेल डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ ।

यो पनि पढ्नुहोस्।

छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने

स्ट्रबेरीका फाइदा, तौल घटाउने देखि स्मरण शक्ति बढाउनेसम्म

छालालाई स्वस्थ कसरी राख्ने ? (टिप्स सहित)