kissing bet kat and hritikऋतिक रोशन र कट्रिना कैफले फेरी एकपटक अनस्क्रिन रोमान्स गर्ने भएका छन् । ‘नाइट एण्ड डे’ नामक नयाँ चलचित्रमा यी दुईको जोडी देख्न पाइने भएको हो ।
उक्त चलचित्रमा उनीहरूबीच किसको सिन समेत रहेको बताइएको छ अर्थात् ऋतिक र कटरिना एक पटक फैरी किस गर्दै गरेको दृश्यमा दर्शकले देख्नेछन् ।
कट्रिना र ऋतिक दुवैलाई उक्त चलचित्रमा हुने किसिङ सिनको समेत जानकारी गराइएको छ र दुवैले गर्ने पनि भनेको चलचित्र युनिटले जनाएको छ । यो भन्दा अगाडी यी दुई जोडीले ‘जिन्दगी ना मिलेगी दोबारा’ मा पनि निकै हट किस सिन दिइसकेका छन् । यो चलचित्र बलिउड चलचित्रको रिमेक हो र यसमा नायीका कैट क्यामरूम डियाज र नायक ऋतिक टम क्रुजको भूमिकामा देखिनेछन् । चलचित्रमा यी दुवैको लुक निकै बोल्ड र सेक्सी हुने बताइएको छ ।
नायीका कैटले केहि समयअघि प्रदर्शनमा आएको चलचित्र ‘जब तक है जान’मा शाहरूख खानसँग किसिङ्ग सिन दिएकी थीइन् भने यता ऋतिकले पनि धुम २ चलचित्रमा ऐश्वर्या राय बच्चनसँग किशिङग सिन दिइसकेका छन ।