Lady-Gagaअमेरिकी पप गायीका लेडी गागाले अन्तरिक्षा गीत गाउने भएकी छीन्। गागाले सन २०१५ को शुरुमा अन्तरिक्षामा पुगेर गीत गाउने बताइको छ।यसो भएमा उनि अन्तरिक्षामा गीत गाउने पहिलो गायीका समेत बन्नेछिन्।

बताइए अनुसार लेडी गागाले अन्तरिक्षमा जानको लागी १ महिने तालिममा समेत सहभागी हुँदैछिन्। २७ वर्षिय गायिका गागा भर्जिन ग्यालेक्टिक स्पेसशिपबाट अन्तरिक्षमा जान लागेको बताइएको छ।