Category: स्थानीय तह निर्वाचन

दोस्रो चरणका सबै ठाउँको नतिजा सार्वजनिक

२७ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । गएराति धरान उपमहानगरको मतपरिणाम सार्वजनिक भएसँगै सबै ठाउँमा मतगणना सकिएको हो । धरानको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बार बिजयी भएका छन् । पहिलो चरणमा १ सय २५ र अहिले १ सय ५१ गरी २ सय ७६ स्थान जितेको नेकपा एमाले ठूलो दल बनेको छ । पहिले १ सय ४ र अहिले १ सय २२ स्थान गरी कूल २ सय २६ स्थान जितेको नेपाली काँग्रेस दोस्रो र पहिलो चरणमा ४६ र अहिले ३८ गरी कूल ८४ स्थान जितेको नेकपा माओवादी केन्द्र तेस्रो...

Read More

धरान उपमहानगरपालिकामा नेकपा एमाले फराकिलो मतअन्तरले विजयी

२७ असार, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गएराति सार्वजनिक मतपरिणाम अनुसार धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुख मन्जु भण्डारी निर्वाचित भएका छन । राईले २० हजार ९ सय ७५ मत पाए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ प्राप्त गरेका छन । उपप्रमुखमा भण्डारी २१ हजार २५६ मतसहित विजयी भइन् । योसँगै दोसो चरणमा चुनाव भएका सबै ३ सय ३४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसअनुसार एमालेले पाँच उपमहानगरसहित १५१ स्थानीय तह जितेको छ भने काँग्रेसले १ सय २२ र माओवादी केन्द्र ३८ स्थानीय तहमा बिजयी भएको...

Read More

धरान उनपाबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा

 २६ असार, काठमाडौँ। दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । बीसवटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको छ । देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १५०, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम आठ, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना...

Read More

धरान उपमहानगरमा एमाले जित नजिक

२६ असार, काठमाडौं । असार १४ मा दोस्रो चरणको चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । प्राप्त पछिल्लो परिणाम अनुुसार प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेको अग्रता कायमै छ । प्रमुख पदका उमेद्बार तारा सुब्बाले १५ हजार ४ सय ३५ मतका साथ अग्रता बनाएका छन् । नेपाली काँग्रेसका तिलक राईले १२ हजार ६ सय ९८ मतकासाथ सुब्बालाई पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेकै मन्जु भण्डारीको अग्रता छ । उनी १५ हजार ६ सय ९४ मतका साथ अगाडि छिन् भने कांग्रेसकी श्याम रेग्मीको ११ हजार ५ सय ५३ मत छ...

Read More

धरानमा एमालेको अग्रता कायमै

२६ असार, इटहरी । धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुखमा तारा सुब्बाले १४ हजार ७२० तथा उपप्रमुखमा मञ्जु भण्डारीले १४ हजार ९६४ मत प्राप्त गरेका छन । त्यस्तै प्रमुखमा नेपाली काँग्रेसका तिलक राईले ११ हजार १६२ तथा उपप्रमुखमा श्यामा रेग्मीले १० हजार ७५३ मत प्राप्त गरेका छन । धरान उपमहानगरको २० वटा वडामध्ये ११, १५, १७, १८ र १९ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५३ हजार ८१२ मत खसेको थियो...

Read More

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

२६ असार, झापा । असार १४ गते भएको दोस्रो चरणको चुनाव अन्र्तगत झापाको अर्जुनधारा नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालले जितेको छ । प्रमुखमा एमालेका उम्मेद्वार हरिकुमार राना र उपप्रमुख कमला आचार्य विजयी भएका हुन । राना १३ हजार ८ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे । उप प्रमुखमा आचार्य १२ हजार ८ सय ३१ मत ल्याई विजयी हुदाँ निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ७९ मत ल्याइन् । यसअघि हिजो बेलुकी घोषित कञ्चनपुरको पुनर्वास नगरपालिकामा...

Read More

पुनर्वास नगरपालिकामा एमाले विजयी

२६ असार, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेकोको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भएकी छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन्...

Read More

४ सय ५२ जनाको जमानत जफत

२५ असार, इलाम । स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका यहाँका ४५२ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो । इलाम नगरपालिकाका ९५ जना, माई नगरपालिकाका ६८ जना, सूर्योदय नगरपालिकाका ९५ जनाको जमानत जफत भएको हो । त्यसैगरी, चुलाचुली गापाका ६२ जना, फाकफोकथुम गापाका ४५ जना, माई जोगमाई गापाका २७ जना, रोङ गाउँपालिकामा ३७ जना र सन्दकपुर गाउँपालिकामा २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नौवटा दल र स्वतन्त्रका उम्मेदवारले जमानत जोगाउन...

Read More

मतगणना चलिरहेका तीनै तहमा एमालेको अग्रता

२५ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३ सय ३४ मध्ये अन्तिम परिणाम आउन बाँकी तीन तहको पछिल्लो परिणाम प्राप्त भएको छ । मतगणना चलिरहेका सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका सबैमा नेकपा एमालेको अग्रता यथावत छ । धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बा १३ हजार ४ सय ५० मतसहित अगाडि छन् । उनलाई पछ्याईरहेका काँग्रेसका तिलक राईले १० हजार ६ सय ३७ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मञ्जु भण्डारी १३ हजार ६ सय ३८ मत प्राप्त गर्दै अगाडि छिन् भने काँग्रेसकी श्यामा रेग्मीले १० हजार १ सय ४८ मत प्राप्त गरेकी छिन् । त्यस्तै...

Read More

दश तहमा काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य

विराटनगर, २५ असार । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भए । आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन्। सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा...

Read More
Advertisements