सिसिलीको कान्टानिया नजिकै एक पहाडमा निकै भयानक ज्वालामुखी विस्फोट भएको छ । आइतबार राती विस्फोट भएको उक्त ज्वालामुखीलाई निकै भयानक र ठूलो विस्फोट भएको बताइएको छ । उक्त ज्वालामुखी माउन्ट इत्नामा विस्फोट भएको हो ।

इटालीको एक आइसल्याण्ड नजिकै भएको विस्फोटको केहि दृश्यहरू हेर्दा पनि यो ज्वालामुखी निकै भयानक थियो भन्ने प्रष्ट हुन्छ । ज्वालामुखीको क्रेटरबाट निस्किएको ज्वाला र धुँवाको मुस्लोले यो ज्वालामुखी निकै ठूलो भएको अनुमान लगाउन सकिन्छ ।

हेरौ उक्त ज्वालामुखी विस्फोटका केही दृश्यहरू…

Mount-Etna-spews-molten-lava-earths-core Mount-Etna-spews-molten-lava-earths-core Mount-Etna-spews-molten-lava-earths-core Mount-Etna-spews-molten-lava-earths-core Mount-Etna-spews-molten-lava-earths-core