नेपाली गायनमा हाल गायीका अञ्ज पन्तको राज छ । गीतसंगितका पारखीहरु माझ उनले विशेष स्थान बनाएकी छिन्।
यतिखेर पहिलो नंवरकी गायीकामा अञ्जु पन्तकै दाबा त छ नै, उनका गीतहरुको चर्चा पनि सवै भन्दा बढी छ । तर उनि भने आजकल मिडियामा त्यति धेरै आएकी छैन् ।

आजकल उनका तस्विर मिडियामा कमै देख्न पाइन्छ भने उनले सार्वजनिक कार्यक्रममा पनि उल्लेख्य उपस्थिति जनाएकी छैनन्।

अञ्जुका धेरै प्रशंसकहरुलाइ आजकल अञ्जु कस्ती भइन होलान भने खुल्दुली रहने गरेको छ। ‘नबिर्से तिमिलाई, नपाँए तिमिलाई..बिना अर्थ दिलमा सजाय तिमिलाइ’ गाएपछि रातारात नेपाली गायनकी सुपरस्टार बनेकी गायीका अञ्जुका ताजा तस्विर यहाँ समावेश गरिएको छ। उनका ती तस्विरहरु उनि हल्का मोटाएको प्रष्टै देखीन्छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका यी तस्विरहरुमा उनले छोरी सहितको तस्विर पनि सार्वजनिक गरेकी छिन्।
हेरौ तस्विरमा कस्ती भइन त गायीका अञ्जु पन्त…

anju panta latest

anju panta latest anju panta latest anju panta latest anju panta latest anju panta latest anju panta latest