संविधान कार्यान्वयनका अन्तर्गत संविधान संसोधन, तीन तहको निर्वाचनको वातावरण बनाउनकै लागि भनेर केपी ओली नेतृत्वको सरकार फालेर माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको ६ महिना पुग्न केही दिन मात्र बाँकी छ । तर, यो महिनाको प्रगति हेर्ने हो भने...

मधेसीको माग सम्बोधन गर्न संविधान संसोधन आवश्यक: भट्टराई

७ माघ, तौलिहवा । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मधेसी, जनजाती, आदिबासी र थारुका माग सम्बोधनका लागी संविधान संसोधनको आवश्यकता रहेको बताएका छन । कपिलवस्तुको तौलिहवामा रेडियो हुँदाको उदधाटनका लागी आएका नेता भट्टराईले सो बिचार व्यक्त गरेका हुन । सो अवसरमा बोल्दै उनले मधेसी,...

पाँचबुँदे घोषणापत्र जारी गर्दै ईन्टरपोलको सम्मेलन सम्पन्न

७ माघ, काठमाडौं । विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ...

भूकम्पबाट आंशिक र पूर्ण गरी आठ लाख ७७ हजार ६७१ घर क्षतिग्रस्त

७ माघ, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ । केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको...

त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु

७ माघ, मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा आज ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चितवनबाट काठमाडाँैतर्फ आउँदै गरेको...
bhaktapur district map

भक्तपुरमा स्कुल बस दुर्घटना, ७ विद्यार्थी घाइते

७ माघ, भक्तपुर । सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते...

श्रीमतीलाई मट्टितेल खनाएर आगो लगाई हत्या गर्ने प्रयास

७ माघ, नेपालगञ्ज । गएराति नेपालगञ्ज स्थित एक महिलालाई मट्टितेल खनाएर आगो लगाई हत्या गर्ने प्रयास गरिएको छ । नेपालगञ्ज १२ मा बस्ने २२ वर्षीय...

गाम्बियाका राष्ट्रपतिद्धारा संकटकाल घोषणा

६ माघ, बान्जुल (गाम्बिया) । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकालको घोषणा गरेका छन । उनले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै सङ्कटकालको घोषणा गरेका हुन । विदेशी...

आईएसको आक्रमणमा १५ सुरक्षा अधिकारीको मृत्यु

५ माघ, टिक्रिट (इराक) । इराकको सलाहुद्दिन प्रान्तमा अवस्थित एक सैनिक शिविरमा अतिवादी समूह इस्लामिक स्टेट (आईएस) ले गरेको आक्रमणमा परी कम्तीमा १५ सुरक्षा...

विश्व - फिचर

बाबा रामदेवले ओलम्पिक मेडलिस्ट रेसलरलाई यसरी धुलो चटाए (भिडियोसहित)

योगगुरु तथा पतंजली ब्रान्डबाट एक व्यापारीको पहिचान बनाएका बाबा रामदेवले कुस्तिको मैदानमा पनि राम्रै प्रदर्शन गरेका छन् । बाबा रामदेवले अन्तराष्ट्रिय स्तरका ओलम्पिकका रजत पदक विजेता एन्ड्री स्टेडनिकलाई कुस्तीमा हराएका छन् । बाबा रामदेबले मंगलबार...

विश्वले यी १० महत्वपूर्ण कामका लागि ओबामालाई सम्झिनेछन

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा आगामी जनवरी २० का दिन ह्वाइट हाउस छोड्दैछन् । उनी काला जातिबाट आएका पहिलो राष्ट्रपति हुन् । जानौँ उनले आफ्नो कार्यकाल भरि के–कस्ता महत्वपूर्ण काम गरे वा गरेनन् । १. कालो...

मेरो इतिहास ! गर्व कि दम्भ ?!

हेमन्त गिरी । "परदेश आएको एक वर्ष भयो । सधै बस्नको लागि म यहाँ आएको होईन । केहि ज्ञान,सिप र केहि अर्थ आर्जन गरे पछि...

मधेसी मोर्चालाई अराजकता मच्चाउन किन छुट ?

सुदर्शन काफ्ले २६ पुस, काठमाडौं । आफूलाई लोकतान्त्रिक भन्ने मधेसी मोर्चाले जहिल्यै असहिष्णुता, मुठभेड र निषेधको राजनीतिमा रमाउने गरेको छ । त्यसैको पछिल्लो उदाहरणको मधेसबाट...

विद्यार्थी संगठनलाई पनि किन २८ वर्षको मापदण्डमा नराख्ने ?

प्रताप शर्मा आज भन्दा ४ वर्ष अगाडी म स्नातकोत्तर अध्ययनका लागि कलेज भर्ना गर्न पुगे , सरकारी कलेजमा भर्ना गर्न राजनैतिक संगठनको सहयोग लिएपछि सजिलो...

…नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: योगेन्द्र चौधरी

प्रचण्डले प्रधानमन्त्री हुने बेलामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री सहितको महत्वपूर्ण मन्त्री बनाउने बचन दिएका थिए । तर प्रचण्डले सरकार गठन...

प्रचण्ड रिमोटकन्ट्रोलबाट चले, सरकारमा नरहन सक्छौः दिलनाथ गिरी

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने माग गर्दै सार्वजनिक विदा दिन जनदबाब भएपनि सरकारले विदा दिएन । पृथ्वी जयन्तीलाई एकता दिवस मनाउनको...

‘एमालेले किन तिघ्रा कमाईरहेको छ ?’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि छलफल हुन नसक्ने भन्दै एक महिनादेखि संसद चल्न दिएको छैन् । संसद...

माओवादी केन्द्रलाई अब महासंघ बनाऔं: गोपाल किराती

गोपाल किराती नेता, नेकपा माओवादी केन्द्र प्रचण्डसँगको १४ बर्षे यात्रा उल्ट्याएँ किरात गणराज्यको समिक्षा र पुर्नगठन बारे कार्यपत्र तयार गरेर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छु । पार्टीमा...

बार्सिलोना जसले एउटा टिमलाई जित्न १० वर्ष लगायो

७ माघ, काठमाडौं । आफ्ना सुपरस्टार मेसी, सुवारेज, नेयमर, इनिस्टा जस्ता दिग्गज खेलाडीको प्रेरणामा स्पेनिस बार्सिलोनाले जित्न बाँकी केही छैन । लालिगा, च्याम्पियन्स लिग, कोपा डेलरे कप, स्पेनिस सुपरकप जस्ता उपाधि बार्सिलोनाले पटकपटक जित्दै आएको छ । तर, एउटा टिमलाई बार्सिलोनाले १० वर्षपछि बल्ल उसकै मैदानमैं हराउन संघर्ष गर्नुपरेको छ...

७४७ रन बनेको खेलमा भारतले यसरी जित्यो

६ माघ, एजेन्सी । टेस्ट, टी २० र एकदिवसीय तीनवटै फरम्याटमा आफूलाई अब्बल सावित गर्दै आएका भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय प्रतियोगिताको कप्तानी गरेको पहिलो सिरिजमै भारतलाई जित दिलाएका छन् । लगातार तीन मध्ये दुई खेलमा इङल्याण्डविरुद्ध जित निकाल्दै कोहलीले आफ्नो पहिलो कप्तानीमै भारतलाई सिरिज जिताएका हुन् । लगातार दोस्रो खेलमा...

खेलकुद -फिचर

बाबा रामदेवले ओलम्पिक मेडलिस्ट रेसलरलाई यसरी धुलो चटाए (भिडियोसहित)

योगगुरु तथा पतंजली ब्रान्डबाट एक व्यापारीको पहिचान बनाएका बाबा रामदेवले कुस्तिको मैदानमा पनि राम्रै प्रदर्शन गरेका छन् । बाबा रामदेवले अन्तराष्ट्रिय स्तरका ओलम्पिकका रजत पदक विजेता एन्ड्री स्टेडनिकलाई कुस्तीमा हराएका छन् । बाबा रामदेबले मंगलबार...

विज्ञान तथा प्रविधी

nepal-telecom building

नेपाल टेलिकमले ल्यायो सस्तो कल सेवा !

काठमाडौं । अब नेपाल टेलिकमको नम्बरबाट परिवार तथा साथी-भाईसँग सस्तो मुल्यमा कुराकानी गर्न सकिने छ । नेपाल टेलिकमले ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ (FAN) कल सेवा ल्याएको छ । यो सेवा अन्तर्गत पोस्ट–पेड तथा प्रि-पेड प्रयोगकर्ताले सस्तो...

पत्याउनुहुन्छ, यी व्यक्तिका ८०० बच्चा छन् !

एजेन्सी । तपाई छक्क पर्नुहोला, यदि कुनै व्यक्तिको ८ सय बच्चा छन् भन्दा ? यति मात्र होइन कोही प्रत्येक हप्ता एउटा बच्चाको बाबु बन्छन्...

जब ‘डिनर प्लेट’मा मान्छेको खुट्टा पस्किइयो !

एजेन्सी । इटालीको एक चाइनिज रेष्टुरेन्टमा मान्छेको मासु बेचिने गरिएको खुलासा भएको छ । साही रेष्टुरेन्टको एक वेटरले सो कुराको खुलासा गरेको बताइएको छ...

५०० किलो वजनकी महिलाको शल्यक्रियाका लागि बिशेष तयारी

एजेन्सी । भारतमा विश्वकै सबैभन्दा बढी वजन (५०० किलो) भएकी महिलाको उपचारमा सबै जुटेका छन् । मुम्बईस्थित 'सेफी अस्पताल'मा 'एमान अहमद अब्द अल’ नामकी यी...