Nepali Headlines

English-News

यो पनि हेर्नुस्

fnj logo

पत्रकार महासंघमा चौतारी क्रान्तिकारीको संयुक्त प्यानल

नेपाल पत्रकार महासंघको आशन्न २४ औ महाधिवेशनका लागि नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी र एकीकृत माओवादी निटक पत्रकारहरुको संस्था…
eggs-feature

कुखुराको अण्डाले मान्छेलाई सन्तान

सन्तान नहुंदाको पीडा कतिको हुन्छ ? मानव जीवनको सबैभन्दा पिडा यही होला । हरेक दम्पतिलाई सन्तान प्राप्तिको सुखसंग रमाउने मन भइहाल्छ । बर्षौसम्म त्यसका…

राष्ट्रपतिलाई “आलु” भनेपछि ५ वर्ष जेल

potato big२५ पुस,एजेन्सी । अफ्रिकी राष्ट्र जाम्बियामा राष्ट्रपति माइकल साटालाई “आलु” भनेको आरोपमा त्यहाँका बरिष्ठ नेता फ्रान्क बवाल्या पक्राउ परेका छन् ।

 

उनी दोषी प्रमाणित भएमा ५ वर्षको जेल सजाय हुन सक्ने त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । अलायन्स फर बेटर जाम्बियाका प्रमुख फ्रान्कले प्रत्यक्ष रेडियो अन्तर्वार्ताका क्रममा राष्ट्रपति माइकल साटालाई बेम्बा अर्थात “आलु” भनेका थिए ।


जाम्बियामा बेम्बा भन्ने शब्दले दोव्राउँदा फुट्ने मिठो आलुको अर्थ दिन्छ जसको सांकेतिक अर्थ कसैको सल्लाह नमान्ने भन्ने हुन्छ ।

प्रहरीले उनलाई राष्ट्रपतिको सार्वजनिक अपमान गरेको मुद्धामा पक्राउ गरेको छ । यद्यपी फ्रान्कले भने आफूले सामान्यरुपमा प्रयोग हुने ब्यङ्ग गरेको तर कसैका अपमान नगरेको दावी गरेका छन् ।

comments

The Best Bookmaker Betfair Review FBetting cvisit from here.

Design By: Nepali Headlines. All Right Reserved.