चर्चित गायीका रिहानाले जब बिकिनी लगाउँछिन्, सवैको आँखा उनको मनै लोभ्याउने शरिरमा हु्न्छ। तर केही समय यता भने मानिसको आँखा उनको शरिरमा रहेको किसिम किसिमका ट्याटुमा जान थालेका छन्। उनको शरिरमा एउटा दुइटा होइन पुरै १९ वटा ट्याटु खोपिएका छन्।
रिहानाले सन २००६ मा पहिलो ट्याटु खोपेकी थिइन्। त्यसयता उनको शरिर हात देखी छात्तीसम्म ट्याटुले भरिएको छ।
२५ वर्षिय रिहानाले आफूलाइ ट्याटुले निकै मोहित पार्ने गरेको बताउने गरेकी छिन्।
यही हप्ता बार्डाडोसको समुन्द्री किनारमा उनि सवै ट्याटु देखिने गरि बिकिनीमा देखीएकी थिइन्।
तस्विरमा हेरौ रिहानका थरि थरिका ट्याटु..