बलिउड स्टार्सहरुको जीवन शैली निकै व्यस्त रहन्छ । चलचित्र सुटिङका क्रममा उनिहरुले एकछिन फुर्सद पाउँदैन्। एक ठाउँबाट अर्को ठाँउमा यात्रा गरिरहनु पर्ने हुँदा महिनौ सम्म घर बाहिरै रहनु पर्छ। आजकल धेरै बलिउड स्टार्सले भ्यानिटी भ्यान भनिने ठुलो गाडी प्रयोग गर्ने गर्दछन्। यस्ता गाडीलाइ घर झैं सजाइएको हुन्छ भने करौडौ खर्च गरेर आरामदायी बनाइएको हुन्छ।

यी गाडीहरुमा स्टार्सले महिनौ बिताउँछन्।
यहाँ बलउिडका सुपरस्टर सलमान खानको अति सुविधाजनक गाडीका तस्विर समावेश गरिएको छ। तस्विर हेरेरै तपाईले अनुमान लगाउँन सक्नु हुन्छ सलमान कस्तो गाडी चढ्छन्..

salman van

salman van salman van salman van salman van salman van salman van salman van salman van salman van salman van