Srijana-Subba

चर्चित कलाकार सिर्जन सुब्बाले सेक्सका बारेमा खुलेर कुरा गरेकी छिन्। थियटरकी आशालाग्दी अभिनेतृ तथा लुट र उमा जस्ता चलचित्रबाट नाम कमाएकी सुब्बाले बिहिवार शुक्रवार साप्ताहिकलाई अन्तर्वाता दिँदै सेक्सका बारेमा खुलेर कुरा गरेकी हुन्।
सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो भनेकी छिन् भने सेक्स सस्तो भने नभएको उनको जवाफ थियो।

खूलेर कुरा गर्ने क्रममा सुब्बाले सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।
उनि भन्छिन्-‘पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौन रोग लगाइमाग्नु भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।’

उनले फुटवल खेलाडी जुमानु राई भनेपछि आफू भुतिक्कै हुने पनि बताएकी छिन्